बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. मनमाया विश्वकर्मा

Hon. Manmaya Bishowkarma

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ नेपाली काँग्रेस उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३
झापा
५३/७१
नेपाली काँग्रेस
२
सदन वक्तव्य
५३/७१
बैठक उपस्थिति
८/१३
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०५८ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध रहदै झापा क्षेत्र नं २ नेपाली कांग्रेसको क्षेत्रीय सदस्य तथा नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघको क्षेत्रीय सभापति।

अघिल्लो अनुभव

शिक्षण पेशामा आवद्ध रही लामो समय काम गरेको साहित्यिक संस्था सामाजिक संस्था, दलित अधिकारको क्षेत्रमा कार्य गरेको अनुभव।

हालको आबद्धता

नेपाल लेखक संघ, कोशी प्रदेश सदस्य दलित महिला संघ, क्षितिज साहित्य प्रतिष्ठान, झापा गर्गाचार्य विश्व भाषा पुस्तकालय, विश्व नारी नेपाली साहित्य मंच

प्रकाशनहरू

ऐजेरु विच बुकी, कविता संग्रह अजम्बरी अक्षर, सामुहिक कविता संग्रह

पुरस्कार तथा सम्मान

बाबु जग जीवन राम कला संस्कृति साहित्य सम्मान, नयाँ दिल्ली, भारत धनमाया लामिछाने स्रष्टा सम्मान विश्व नारी पदक श्री नारायण दाहाल स्र्ष्टा गौगात सम्मान
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · झापा · नेपाली काँग्रेस
उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३ · कानुन, न्याय तथा मानव अधिकार समिति
समिति सदस्यता २ सक्रिय
उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३
प्रतिनिधि सभा
सदस्य
कानुन, न्याय तथा मानव अधिकार समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७५% ७१ बैठक मध्ये
७१ कुल बैठक
५३ उपस्थित
१८ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू २