बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. सुरेश कुमार चौधरी

Hon. Suresh Kumar Chaudhary

प्रविणता प्रमाणपत्र तह

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी कृषि तथा प्राकृतिक स्रोत समिति
बाँके-१
६९/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
१
सदन वक्तव्य
६९/७१
बैठक उपस्थिति
१६/१७
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

वि.स २०३६ सालबाट बामपन्थी दलको अ. ने. स. स्ववियूबाट राजनिती शुरु गरी देशको बदलिंदो समय परिस्थिती अनुरुप २० वर्ष ने.क.पा एमाले, २१ बर्ष ने.क.पा माओबादी हुँदै हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय संसदमा वजयी

अघिल्लो अनुभव

कृषि व्यवसाय अन्तरगत न्यू चौधरी गाई फर्म, अरिना कृषि तथा च्याउ फर्म संचालन/ अनौपचारिक सेवा केन्द्र मा १० वर्ष कार्यरत हाल आनन्द गार्डेन रिसोर्ट संचालक ।

हालको आबद्धता

कृषी, आनन्द गार्डेन रिसोर्ट संचालन ।

प्रकाशनहरू

मानव अधिकारको क्षेत्रमा कमैया मुक्ती अभियानलाई अगाडी बढाउन सामाजिक अभियान्ता भै कार्य गरेको ।

थप जानकारी

कृषी कार्यमा पुरस्कार तथा सम्मान ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · बाँके-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
कृषि तथा प्राकृतिक स्रोत समिति
समिति सदस्यता १ सक्रिय
कृषि तथा प्राकृतिक स्रोत समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९७% ७१ बैठक मध्ये
७१ कुल बैठक
६९ उपस्थित
२ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १