बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. बलावती शर्मा

Hon. Balawati Sharma

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ नेपाली कम्युनिष्ट पार्टी उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३
बाग्लुङ
६४/७१
नेपाली कम्युनिष्ट पार्टी
२९
सदन वक्तव्य
६४/७१
बैठक उपस्थिति
१२/१४
समिति बैठक उपस्थिति
३
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

* २०४२ सालमा अखिल छैठौंमा संगठित * २०४५ सालमा पार्टी सदस्यता प्राप्त गरेका तत्कालीन नेकपा मसालबाट * २०४५ पञ्चायत विरुद्धको आन्दोलनमा दुई दिन हिरासत बसेको * २०५१–२०५५ सालमा अनेमसंघ (क्रान्तिकारी) काठमाडौं जिल्लाको अध्यक्ष * २०५३ कात्तिक नेकपा माओवादीको जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भई काम गरेको * २०५३ मा काठमाडौं जिल्ला पार्टीको एरिया समितिमा बसेर काम गरेको * २०५५ सालमा पार्टीको बुद्धिजीवि डिओसीको सदस्य भएको * २०५२–२०५५ सम्म १० देखि १५ पटकसम्म महेन्द्र पुलिस क्लब र हनुमान ढोकामा बसेको * २०५५ सालमा अनेमसंघको केन्द्रीय सदस्य भएको * २०५५ सालमा तीन महिनामा काठमाडौं सेन्ट्रल जेल बसेको ** २०५८ पार्टीको उपब्युरो सदस्य भई काम गरेको * २०६० सालमा नेकपा माओवादीको क्षेत्रीय ब्यूरो सदस्य भएको * २०६०–२०६२ सम्म रोल्पा जिल्लाको पार्टी सहइन्चार्जको भूमिका रहेर काम गरेको * २०६१ रुकुमको खारा कारबाहीमा भाग लिएको * २०६२ मा चुनबाङ बैठकपछि उपत्यका रिड ब्यूरोमा रहेर काम गरेको * २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य भएर काम गरेको * २०६४ सालमा नेपाल राष्ट्रिय बुद्धिजीवि सङ्गठनको केन्द्रीय उपाध्यक्ष * २०६४–२०७१ सम्म भ्यालीस्तरीय बुद्धिजीवि डिओसीको सेक्रेटरी भई काम गरेको * २०६८ नेपाल कम्युनिष्ट पार्टी माओवादी आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित * २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि केन्द्रीय सदस्य * २०७५–२०७७ तत्कालीन नेकपा बागलुङ जिल्ला इन्चार्ज * २०७७–२०८१ सम्म नेकपा माओवादी केन्द्रको बागलुङ जिल्ला इन्चार्ज * २०८२ सालमा समानुपातिक सांसदमा निर्वाचित

थप जानकारी

विभिन्न देशमा अध्ययन भ्रमण गरेकोः - स्विडेन, चीन, अस्ट्रिया, बैङ्कक, चेकोस्लाभिया, जर्मन, अमेरिका, साउथ कोरिया, फिलिपिन्स, भारत
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · बाग्लुङ · नेपाली कम्युनिष्ट पार्टी
उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३ · कानुन, न्याय तथा मानव अधिकार समिति · विभिन्न कारागार तथा प्रहरी हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मावन अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति
समिति सदस्यता ३ सक्रिय
उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३
प्रतिनिधि सभा
सदस्य
कानुन, न्याय तथा मानव अधिकार समिति
प्रतिनिधि सभा
सदस्य
विभिन्न कारागार तथा प्रहरी हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मावन अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९०% ७१ बैठक मध्ये
७१ कुल बैठक
६४ उपस्थित
७ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू २९