बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. बोध नारायण श्रेष्ठ

Hon. Bodha Narayan Shrestha

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
धादिङ-२
५९/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
७
सदन वक्तव्य
५९/७१
बैठक उपस्थिति
३२/३५
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

सन् 2025 अक्टोबर २ देखि रा. स्व. पा. प्रवेश गरी केन्द्रीय सङ्गठन विभागको उपप्रमुखको रूपमा कार्यरत छु।

अघिल्लो अनुभव

म केही समय पर्यटन व्यवसाय, शिक्षक, रेडक्रसकर्मीको रूपमा काम गरेँ भने सन् २००९ देखि युनिसेफ नेपालमा करिब १७ वर्ष खानेपानी सरसफाइ अधिकृतको रूपमा काम गरेँ।

हालको आबद्धता

हाल कृषि र केही शेयर बजारमा आबद्ध छु।

प्रकाशनहरू

विभिन्न लेख रचनाहरू
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · धादिङ-२ · राष्ट्रिय स्वतन्त्र पार्टी
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
समिति सदस्यता २ सक्रिय
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
प्रतिनिधि सभा
सदस्य
संसदीय सुनुवाइ समिति (संयुक्त)
संयुक्त
सभापति
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८३% ७१ बैठक मध्ये
७१ कुल बैठक
५९ उपस्थित
१२ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ७