–२०३६– ३७ को आन्दोल र जनमत संग्रहका घटनाबाट आकर्षित ।
–०३९ मा नेकपा ( तत्कालीन नेकपा मालेमा आबद्ध )
–०४० –४४ सम्म तत्कालीन अनेरास्ववियू जिल्ला देखि अंचलसम्म संगठित ।
–०४५–०५३ सम्म अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको भूमिकामा रहेको ।
– ०४७ मा नेकपा एमालेको जिल्ला सदस्य २०६३ सम्म ।
–०६३ मा प्रदेश कमिटि (तत्कालीन अंचल कमिटी सदस्य ०६८ सम्म ।
–०६९ मा जिल्ला पार्टी नेकपा (एमाले) को जिल्ला अध्यक्ष निर्वाचित ।
–०७१ मा नेकपा (एमाले ) को केन्द्रीय सदस्य निर्वाचित ।
–०७८ मा केन्द्रीय सचिव (नेकपा एमाले ) हाल सम्म ।
अघिल्लो अनुभव
–०३६ को विद्यार्थी आन्दोलनमा सहभागी ।
–०४५ को नाकाबन्दी विरुद्धको आन्दोलनमा सहभागी ।
–०४६ को जनआन्दोलनमा गिरफ्तारी भइ स्याङ्जा कास्की पोखराको जेलमा ।
–०५९ को राजा ज्ञानेन्द्रको शासनमा नगरपालिका चुनाव घोषणाको विरुद्धमा लाग्दा गिरफ्तारीमा परेको ।
–०६२/६३ को जनआन्दोलनमा गिरफ्तारीमा परेको ।
–०६४ को पहिलो संविधानसभा सदस्य ।
–०७४ को प्रतिनिधि सधा सदस्य स्याङ्जा २ बाट निर्वाचित ।
हालको आबद्धता
–नियमित पेशा कृषि
– सामाजिक सेवा
–०८२ को प्रतिनिधि सभा सदस्य समानुपातिक ।
प्रकाशनहरू
विभिन्न समयमा विविध विषयमा विभिन्न लेखहरु प्रकाशित ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · स्याङजा · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
राज्य व्यवस्था तथा सुशासन समिति
समिति सदस्यता२ सक्रिय
राज्य व्यवस्था तथा सुशासन समिति
प्रतिनिधि सभा
सदस्य
संसदीय सुनुवाइ समिति (संयुक्त)
संयुक्त
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४%७१ बैठक मध्ये
७१कुल बैठक
६७उपस्थित
४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
९६%२४ बैठक मध्ये
२४कुल बैठक
२३उपस्थित
१छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको