बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. हरि ढकाल

Hon. Hari Dhakal

स्नातक

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी राज्य व्यवस्था तथा सुशासन समिति
चितवन-१
५६/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
३
सदन वक्तव्य
५६/७१
बैठक उपस्थिति
५/६
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

–२०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्धता त्यसभन्दा पहिला विभिन्न संघ संस्थामा आबद्ध । –सामाजिक कार्य र स्वरोजगारीमा कार्य । – २०७९ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।

अघिल्लो अनुभव

–स्वरोजगारी शेयर बजारमा आवद्ध दोस्रो बजारमा व्यवसायीको कारोबार ।

थप जानकारी

२०७९ को प्रतिनिधी सभा सदस्यमा चितवन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित भई प्रतिनिधी सभाको कार्य अनुभव विषयगत समितिमा सार्वजनिक लेखा समितिको कार्य अनुभव ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · चितवन-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
राज्य व्यवस्था तथा सुशासन समिति
समिति सदस्यता १ सक्रिय
राज्य व्यवस्था तथा सुशासन समिति
प्रतिनिधि सभा
सभापति
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७९% ७१ बैठक मध्ये
७१ कुल बैठक
५६ उपस्थित
१५ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ३