बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. टेक वहादुर गुरुङ

Hon. Tek Bahadur Gurung

प्रवेशिका उत्तीर्ण

प्रतिनिधि सभा २०८२ नेपाली काँग्रेस उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
मनाङ-१
५६/७१
नेपाली काँग्रेस
१
सदन वक्तव्य
५६/७१
बैठक उपस्थिति
३/१५
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

१३ ‌ओैं नेपाली काँग्रेसको महाधिवेशन बाट मनाङ्ग जिल्ला कार्यसमितिको सभापती, महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, १४ओैं महाधिवेशनमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य र ने.का. केन्द्रीय सदस्य २०७०,२०७९,२०८२ मा मनाङ्ग १ बाट निर्वाचित

अघिल्लो अनुभव

पर्यटन व्यवसायी, हस्तकला आायात निर्याल

हालको आबद्धता

पर्यटन व्यवसायी, मनाङ्ग मस्याङ्गदी कहवका सस्थापक अध्यक्ष(२०४३-२०५३)

प्रकाशनहरू

२०४४ सालमा ठूलो पर्दाको चलचित्र झुमा निर्माण विदेश भ्रमण अमेरिका, युरोप, एसियाका अधिकांश देश

पुरस्कार तथा सम्मान

गोरखा दक्षिणबाहु पदक प्राप्त (२०५१)

थप जानकारी

-२०५१ को बाढी पहिरो क्षेत्रमा बप्नाो निजी खर्चबाट सहयोग वितरण - २०७२ को भुकम्पमा लमजुङ्गको दुध पोखरी गा.पाको विभिन्न ठाउँहरुमा निजी खर्चबाट राहात र सहयोग वितरण - २०७२ सालको भुकम्पबाट भएको क्षती, राहात तथा सहयोग वितरण बारे सरकारको तर्फबाट अनुगमन तथा निरीक्षणको जिम्मेवारी।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · मनाङ-१ · नेपाली काँग्रेस
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता १ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७९% ७१ बैठक मध्ये
७१ कुल बैठक
५६ उपस्थित
१५ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १