विगत ७ वर्षदेखि भ्रष्टाचार, बेतिथि, कुशासन, अन्यायबिरुद्ध निडर, निरन्तर सडकदेखि आवाज उठाउँदै गरेको, जेन्जी जनआन्दोलनमा विगत ६ महिनादेखि The council of Gen Z बागमती प्रदेश संयोगकको जिम्मेवारी निर्वाह तथा सामाजिक कार्यमा संलग्न ।
अघिल्लो अनुभव
३ वर्ष विद्यालयमा शिक्षिकाको जिम्मेवारी निर्वाह (शिक्षिका, कक्षा ५-७)
२ वर्ष पत्रकारिता (TV Journalist, Radio Journalist, Anchor)
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · काठमाडौ · राष्ट्रिय स्वतन्त्र पार्टी
कानुन, न्याय तथा मानव अधिकार समिति · राज्य व्यवस्था तथा सुशासन समिति
समिति सदस्यता१ सक्रिय
कानुन, न्याय तथा मानव अधिकार समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८२%७१ बैठक मध्ये
७१कुल बैठक
५८उपस्थित
१३छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७३%११ बैठक मध्ये
११कुल बैठक
८उपस्थित
३छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको