नेपाली काँग्रेसकाो ८ औँ महाधिवेशन झापाको कलवलगुडीमा भएको कार्यक्रममा सहभागी भई २०५३ सालदेखि जिल्ला सचिव, जि. सभापति हुँदै हाल प्रदेश कर्णाली कार्यसमितिको उपसभापति
अघिल्लो अनुभव
२०३३ देखि २०५२ सम्म शिक्षक पेशामा आबद्ध भएको, VDSEF नामक संस्थाको अध्यक्ष, ने. रे. सो. जिल्ला शाखा कालिकोटको सभापति र यातायात व्य. संघ कर्णालीको संस्थापक अध्यक्ष
हालको आबद्धता
शुद्ध रूपमा राजनीतिक गतिविधिमा संलग्न भएको
पुरस्कार तथा सम्मान
राष्ट्रिय शिक्षा दिवसको अवसरमा २ पटक पुरस्कृत भएको । जिल्ला शिक्षा समिति कालिकोटबाट पुरस्कृत
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · कालिकोट · नेपाली काँग्रेस
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता१ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७२%७१ बैठक मध्ये
७१कुल बैठक
५१उपस्थित
२०छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
८०%१५ बैठक मध्ये
१५कुल बैठक
१२उपस्थित
३छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको