२०७३ सालबाट विवेकशील साझा पार्टी मार्फत वैकल्पिक राजनीतिमा सक्रिय बनेको म रास्वपा स्थापना पछि शुरुबाटै सक्रिय छु । २०७९ को निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनी तेस्रो वनेको र यो निर्वाचनबाट निर्वाचित भएको हुँ ।
अघिल्लो अनुभव
लायन्स क्लब र अर्घाखाँची चेम्बर अफ कमर्स मार्फत सामाजिक गतिविधिमा सक्रिय रहेको ।
हालको आबद्धता
–लायन्स क्लव र अर्घाखाँची चेम्बरमा आवद्ध छु ।
–अर्घाखाँचीमा आर्ट व्यवसाय र मिडिया संचालक छु ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · अर्घाखाँची-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति · सूचना तथा सञ्चार सम्बन्धी अध्ययन उपसमिति
समिति सदस्यता२ सक्रिय
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
प्रतिनिधि सभा
सदस्य
सूचना तथा सञ्चार सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८३%७१ बैठक मध्ये
७१कुल बैठक
५९उपस्थित
१२छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७०%१० बैठक मध्ये
१०कुल बैठक
७उपस्थित
३छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको