बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. गंगा देबी श्रेष्ठ

Hon. Ganga Devi Shrestha

एस एल सी

प्रतिनिधि सभा २०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
धादिङ
६७/७१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१५
सदन वक्तव्य
६७/७१
बैठक उपस्थिति
१९/२३
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०४५ सालमा अनेरास्ववियू प्रा.क. कोषाध्यक्ष, २०४८ साल वडा कमिटी सदस्य, २०५० सालमा नेकपा एमाले सुनौला बजार गाउँ कमिटी सदस्य, २०५१ सालमा अखिल नेपाल महिला संघ जिल्ला कमिटी सदस्य अनेमसंघ २नं क्षेत्रीय अध्स्यक्ष ख. अनेमसंघ जि क उपसचिव, कोषाधक्ष, सचिव र २ कार्यकाल जिल्ला अध्यक्ष हुँदै २ कार्यकाल केन्द्रीय सदस्य हाल केन्द्रिय स्थायी क.स. । २०५४ साल गाउँ कमिटी सदस्या हुदै इलाका कमिटी क्षेत्रीय कमिटी २ कार्यकाल पार्टीको जि क, २०७४ सालबाट वाग्मती प्र. क. स. हाल बाग्मती प्र.क सचिवालय सदस्य प्रदेश कार्यालय सचिव महिला मानव अधिकार रक्षक सन्जाल महिला सचेतना केन्द्र NGO Federation.

हालको आबद्धता

समाज सेवा / राजनीति
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · धादिङ · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता २ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति
विशेष
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४% ७१ बैठक मध्ये
७१ कुल बैठक
६७ उपस्थित
४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १५