बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. प्रेम लाल चौधरी

Hon. Prem Lal Chaudhary

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी सार्वजनिक लेखा समिति
मोरङ
५९/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
६
सदन वक्तव्य
५९/७१
बैठक उपस्थिति
९/१४
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०७९ सालको निर्वाचनमा रास्वपाको तर्फबाट समानुपातिक उम्मेदवार भई राजनीतिक अभियानमा निरन्तर लागिरहेको। प्रारम्भमा कोशी प्रदेश समिति अर्थ नीति विभाग प्रमुख, हाल मोरङ जिल्ला सदस्य।

अघिल्लो अनुभव

पूर्वाञ्चल ग्रामीण विकास बैङ्क हाल ग्रामीण विकास लघुविकास वित्तीय संस्था ली. मा २०५० पौषदेखि सहायक प्रथम पदमा नियुक्त भई अधिकृत सातौँ तहबाट अवकाश प्राप्त।

हालको आबद्धता

स्थानीय सहकारी संस्थामा शेयर सदस्य रहेको र हाल कृषि पेशामा रहेको

पुरस्कार तथा सम्मान

कार्यरत संस्थाबाट २५ वर्ष सेवा अवधिपश्चात् दीर्घ सेवा सम्मान प्राप्त।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · मोरङ · राष्ट्रिय स्वतन्त्र पार्टी
सार्वजनिक लेखा समिति
समिति सदस्यता १ सक्रिय
सार्वजनिक लेखा समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८३% ७१ बैठक मध्ये
७१ कुल बैठक
५९ उपस्थित
१२ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ६