गठन मिति: २०८२ चैत २७ गते
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७३ मा कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यक्षेत्र देहायअनुसार रहेको छः-
१. कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालय,
२. न्याय प्रशासन तथा फैसला कार्यान्वयन विषय/ निकाय,
३. न्याय परिषद्,
४. न्याय सेवा आयोग,
५. महान्याधिवक्ताको कार्यालय,
६. मानव अधिकार,
७. अन्तर्राष्ट्रिय सन्धि सम्झौता,
८. शान्ति प्रक्रिया र
९. मौलिक हक तथा कानुन कार्यान्वयनको अवस्था र सम्बद्ध विषय तथा निकाय ।