बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
प्रतिनिधि सभा

राज्य व्यवस्था तथा सुशासन समिति

गठन मिति: २०८२ चैत २७ गते

२७
सदस्य
बैठक
विधायन गतिविधि

कार्यक्षेत्र

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७३ मा व्यवस्था भए बमोजिम राज्य व्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्र अन्तर्गत देहायका निकायहरू रहेका छन् :-

  1. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
  2. गृह मन्त्रालय,
  3. रक्षा मन्त्रालय,
  4. भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
  5. अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
  6. लोक सेवा आयोग,
  7. निर्वाचन आयोग र
  8. सम्बद्ध विषय तथा निकाय ।

समिति सदस्यहरू

२७
सभापति
मा. हरि ढकाल
मा. हरि ढकाल

बैठकहरू