बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया

प्रगतिमा सरकारी विधेयक साधारण विधेयक संशोधन विधेयक

केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३

सारांश

विधेयक विवरण

यस विधेयकको नाम "केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३" रहेको छ र ऐनको नाम "केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०८३" रहनेछ (दफा १, उपदफा १, पेज ५)। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ मिति २०८३।०१।१९ मा जारी भएकोमा नेपालको संविधानको धारा ११४ को व्यवस्था बमोजिम हाल निष्कृय भएकोले, सो अध्यादेश निष्कृय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साविकको व्यवस्था पुनः कायम गर्नु यस विधेयकको मुख्य उद्देश्य रहेको छ (उद्देश्य र कारण, पेज १)। सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा ३ बमोजिम संशोधन र दफा ४ बमोजिम खारेज भएका नेपाल वायुसेवा निगम ऐन, २०१९ लगायत पचासी वटा ऐनका व्यवस्थाहरू त्यसरी संशोधन वा खारेज हुनुभन्दा अघि ती ऐनहरूमा कायम रहेको व्यवस्थाहरू स्वतः जागेको मानिनेछ (दफा २, पेज ५)। यस विधेयकले थप आर्थिक भार नपार्ने उल्लेख छ (आर्थिक टिप्पणी, पेज २)। यो ऐन तुरुन्त प्रारम्भ हुनेछ (दफा १, उपदफा २, पेज ५)।

विधायिकी यात्रा

चरण १ मध्ये ३ प्रतिनिधि सभामा प्रारम्भिक गतिविधिहरू

  • सम्पन्न
  • हालको
  • आगामी
  1. चरण १ प्रतिनिधि सभा

    प्रतिनिधि सभामा प्रारम्भिक गतिविधिहरू

    हालको
    1. विधेयक परिचय तथा प्रारम्भ प्रक्रिया

      सम्पन्न
      • विधेयक दर्ता आश्विन ६ गते
      • विधेयक वितरण आश्विन ६ गते
      • विधेयक प्रस्तुत आश्विन १२ गते
    2. सामान्य छलफल तथा परामर्श प्रक्रिया

      सम्पन्न
      • सैद्धान्तिक छलफल आश्विन १३ गते
    3. विस्तृत समीक्षा तथा संशोधन प्रक्रिया

      हालको
      • संशोधनको सूचना आश्विन १३ गते
      • सभामा दफावार छलफल
      • समितिमा दफावार छलफल राज्य व्यवस्था तथा सुशासन समिति आश्विन १६ गते
    4. पारित तथा प्रेषण प्रक्रिया

      आगामी
      • विधेयक पारित
      • सन्देश सहित राष्ट्रिय सभामा प्रेषित

    सन्देश सहित राष्ट्रिय सभामा प्रेषित

  2. चरण २ राष्ट्रिय सभा

    राष्ट्रिय सभामा गतिविधिहरू

    आगामी
    1. प्राप्ति तथा परिचय प्रक्रिया

      आगामी
      • सन्देश सहित विधेयक टेवूल / विधेयक वितरण
    2. सामान्य छलफल प्रक्रिया

      आगामी
      • सैद्धान्तिक छलफल
    3. विस्तृत समीक्षा तथा संशोधन प्रक्रिया

      आगामी
      • संशोधनको सूचना
      • सभामा दफावार छलफल
      • समितिमा दफावार छलफल
    4. पारित तथा फिर्ता प्रक्रिया

      आगामी
      • विधेयक पारित
      • सन्देश सहित प्रतिनिधि सभामा फिर्ता

    सन्देश सहित प्रतिनिधि सभामा फिर्ता

  3. चरण ३ प्रतिनिधि सभा

    प्रतिनिधि सभामा पछिल्ला गतिविधिहरू

    आगामी
    1. फिर्ता भएको विधेयक प्राप्ति प्रक्रिया

      आगामी
      • सन्देश सहित विधेयक टेवूल
    2. समायोजन तथा अन्तिम पारित प्रक्रिया

      आगामी
      • संशोधन स्वीकार वा अस्वीकार गरी पुनः पारित
    3. प्रमाणीकरण तथा ऐन निर्माण प्रक्रिया

      आगामी
      • विधेयक प्रमाणित
      • प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको
      • राष्ट्रपतिबाट प्रमाणीकरण