बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया

सम्पन्न सरकारी विधेयक साधारण विधेयक संशोधन विधेयक

नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३

सारांश

विधेयक विवरण

यस ऐनको नाम “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी ऐन, २०८३” रहेको छ (दफा १, उपदफा १)। नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ ले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गरेकोमा संशोधन गर्नु भन्दा अघि कायम रहेको साविकको व्यवस्था जगाउन यो ऐन बनाइएको हो (प्रस्तावना)। नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ ले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गरेकोमा त्यसरी संशोधन गर्नुभन्दा अघि कायम रहेको सो ऐनको व्यवस्था सो अध्यादेश निस्क्रिय भएको मितिदेखि नै जागेको मानिनेछ (दफा २)। यो ऐन तुरुन्त प्रारम्भ हुनेछ (दफा १, उपदफा २)।

विधायिकी यात्रा

चरण ३ मध्ये ३ प्रतिनिधि सभामा पछिल्ला गतिविधिहरू

  • सम्पन्न
  • हालको
  • आगामी
  1. चरण १ प्रतिनिधि सभा

    प्रतिनिधि सभामा प्रारम्भिक गतिविधिहरू

    सम्पन्न
    1. विधेयक परिचय तथा प्रारम्भ प्रक्रिया

      सम्पन्न
      • विधेयक दर्ता असार १५ गते
      • विधेयक वितरण असार १५ गते
      • विधेयक प्रस्तुत असार २२ गते
    2. सामान्य छलफल तथा परामर्श प्रक्रिया

      सम्पन्न
      • सैद्धान्तिक छलफल असार २५ गते
    3. विस्तृत समीक्षा तथा संशोधन प्रक्रिया

      सम्पन्न
      • संशोधनको सूचना असार २५ गते
      • सभामा दफावार छलफल
      • समितिमा दफावार छलफल राज्य व्यवस्था तथा सुशासन समिति असार ३० गते
      • समितिको प्रतिवेदन सभामा पेश, वितरण र छलफल श्रावण २२ गते
    4. पारित तथा प्रेषण प्रक्रिया

      सम्पन्न
      • विधेयक पारित श्रावण २५ गते
      • सन्देश सहित राष्ट्रिय सभामा प्रेषित श्रावण २५ गते

    सन्देश सहित राष्ट्रिय सभामा प्रेषित

  2. चरण २ राष्ट्रिय सभा

    राष्ट्रिय सभामा गतिविधिहरू

    सम्पन्न
    1. प्राप्ति तथा परिचय प्रक्रिया

      सम्पन्न
      • सन्देश सहित विधेयक टेवूल / विधेयक वितरण श्रावण २७ गते
    2. सामान्य छलफल प्रक्रिया

      सम्पन्न
      • सैद्धान्तिक छलफल भाद्र ५ गते
    3. विस्तृत समीक्षा तथा संशोधन प्रक्रिया

      सम्पन्न
      • संशोधनको सूचना भाद्र ५ गते
      • सभामा दफावार छलफल
      • समितिमा दफावार छलफल विधायन व्यवस्थापन समिति भाद्र ९ गते
      • समितिको प्रतिवेदन सभामा पेश, वितरण र छलफल भाद्र २४ गते
    4. पारित तथा फिर्ता प्रक्रिया

      सम्पन्न
      • विधेयक पारित भाद्र २५ गते
      • सन्देश सहित प्रतिनिधि सभामा फिर्ता भाद्र २५ गते

    सन्देश सहित प्रतिनिधि सभामा फिर्ता

  3. चरण ३ प्रतिनिधि सभा

    प्रतिनिधि सभामा पछिल्ला गतिविधिहरू

    सम्पन्न
    1. फिर्ता भएको विधेयक प्राप्ति प्रक्रिया

      सम्पन्न
      • सन्देश सहित विधेयक टेवूल भाद्र २६ गते
    2. समायोजन तथा अन्तिम पारित प्रक्रिया

      सम्पन्न
      • संशोधन स्वीकार वा अस्वीकार गरी पुनः पारित भाद्र २६ गते
    3. प्रमाणीकरण तथा ऐन निर्माण प्रक्रिया

      सम्पन्न
      • विधेयक प्रमाणित भाद्र २६ गते
      • प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको भाद्र २६ गते
      • राष्ट्रपतिबाट प्रमाणीकरण भाद्र ३१ गते