बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
पाँचौँ
बैठक
समिति
१५%
उपस्थिति
उपस्थिति
२७ मध्ये ४ उपस्थित
२०८३ आश्विन १७
बैठक मिति
२ घण्टा २० मिनेट
दिउँसो १:०० बजे – दिउँसो ३:२० बजे
प्रतिनिधि सभा समिति

राज्य व्यवस्था तथा सुशासन समिति - बैठक ०५

२०८३ आश्विन १७
२ घण्टा २० मिनेट
सम्पन्न
२ घण्टा २० मिनेट
अवधि
४
कुल उपस्थित
२३
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ आश्विन १७

राज्य व्यवस्था तथा सुशासन समिति को पाँचौँ बैठक २०८३ आश्विन १७ मा समिति सभापति मा. हरि ढकाल को सभापतित्वमा सुरु भई २ घण्टा २० मिनेट सम्म संचालन भयो। २७ मध्ये ४ उपस्थित

बैठकको मिति, समय र स्थान

मितिः २०८३ असोज १७, शनिबार

समयः दिनको ०१:०० बजे

स्थानः राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार

कार्यसूची

कार्यसूचीः

  1. समितिमा प्राप्त उजुरीहरूको अध्ययन तथा छलफल सम्बन्धमा।
  2. विविध।


बैठक कार्यविवरण

संघीय संसद

प्रतिनिधि सभा

राज्य व्यवस्था तथा सुशासन समिति

उजुरी अध्ययन तथा सुझाव सिफारिस उपसमिति

मितिः २०८३/०६/०२

बैठक सङ्‍ख्या- ४

छलफल

समिति सचिवले समिति अन्तर्गत गठित अघिल्लो उजुरी अध्ययन तथा सुझाव सिफारिस उपसमितिबाट सम्पन्न काम कारवाही र समितिमा दर्ता भएका उजुरीहरुको संक्षिप्त जानकारी गराउनु भयो।

निर्णय:

१. समितिमा २०८३ सालमा परेका गुनासा तथा उजुरीहरूको दर्ताक्रम र विषयको गाम्भीर्यताको आधारमा गुनासा तथा उजुरीहरूको अध्ययन तथा विश्‍लेषण गर्ने।

२. भीमसेन मैनाली उजुरीकर्ता रहेको प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित उजुरीको सन्दर्भमा niti FOUNDATION ले Louis Berger Group, INC (WSP) (जसको प्रमुख दातृ संस्था USAID रहेको ) सँग USAID Public Financial Management Strengthening (PFMSP) नामक परियोजना मिति २०७७ बैशाख १९ देखि २०७७ चैत्र २ (May 1, 2020 to March 15, 2021) सम्म अवधिको लागि सञ्चालन गर्ने सन्दर्भमा अर्थ मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा उल्लिखित परियोजनासगँ सम्बन्धित कुनै प्रस्ताव सम्झौता वा कागजात पेश गरे नगरेको खुलाई पठाउन र पेश गरेको भए सो को प्रतिलिपी ५ दिन भित्र उपलब्ध गराउन पत्राचार गर्ने।




उपस्थिति रजिष्टर

राज्य व्यवस्था तथा सुशासन समिति - बैठक ०५ · २०८३ आश्विन १७ · दिउँसो १:०० देखि दिउँसो ३:२० सम्म

आजको उपस्थिति

१५% सदस्य उपस्थित

कुल २७ सदस्यमध्ये ४ जना बैठकमा उपस्थित थिए र २३ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · ४ / २७
कुल सदस्य २७
उपस्थित ४ (१५%)
अनुपस्थित २३ (८५%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य १६ उपस्थित ३ अनुपस्थित १३ प्रतिशत १९%
नेपाली काँग्रेस कुल सदस्य ४ उपस्थित ० अनुपस्थित ४ प्रतिशत ०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य ३ उपस्थित ० अनुपस्थित ३ प्रतिशत ०%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित १ अनुपस्थित १ प्रतिशत ५०%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%
श्रम संस्कृति पार्टी कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%

सदस्य सूची