बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
५/१४ (७६३)
औं बैठक
समिति
१००%
उपस्थिति
उपस्थिति
१५ मध्ये १६ उपस्थित
२०८३ श्रावण १६
बैठक मिति
२ घण्टा ४० मिनेट
बिहान ११:०० बजे – दिउँसो १:४० बजे
राष्ट्रिय सभा समिति

विधायन व्यवस्थापन समिति - बैठक ५/१४ (७६३)

२०८३ श्रावण १६
२ घण्टा ४० मिनेट
सम्पन्न
२ घण्टा ४० मिनेट
अवधि
१६
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण १६

विधायन व्यवस्थापन समिति को ५/१४ (७६३) औं बैठक २०८३ श्रावण १६ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा ४० मिनेट सम्म संचालन भयो। १५ मध्ये १६ उपस्थित

यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो। बैठकमा समितिका माननीय सदस्यहरू र आमन्त्रित सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छः

कार्यसूची

१. ऐन कार्यान्वयन मापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम,

२. विविध।

बैठक कार्यविवरण

आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समिति बैठकमा राष्ट्रिय सभाका समितिका सभापतिहरू समेतको उपस्थितिमा विषय विज्ञ परसुराम मेघी गुरुङ्गले “ऐन कार्यान्वयन मापन: महत्त्व,अभ्यास,चुनौती र आगामी बाटो” विषयमा कार्यपत्र प्रस्तुतीकरण गर्नुभयो।

कार्यपत्र प्रस्तुतीकरण पश्चात माननीय सदस्यहरूले सो कार्यपत्र उपर आफ्नो धारणा, जिज्ञासा र प्रश्नहरू राख्नुभयो। छलफलका क्रममा आएका विषयवस्तुलाई प्रस्तोता विज्ञ सदस्यले सम्बोधन गर्नुभयो।


उपस्थिति रजिष्टर १५ मध्ये १४ उपस्थित
१५
कुल सिट
१४
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
जनता समाजवादी पार्टी नेपाल
१००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली कम्युनिष्ट पार्टी
१००%
१००%
नेपाली काँग्रेस
८३%