नेपाल विद्यार्थी संघमा २०४२ मा सदस्य २०४४ सालमा जिल्ला अध्यक्ष, महाधिवेशन, महासमिति प्रतिनिधि ने.का. २०५७ सालमा गा.वि.स. अध्यक्ष, नेपाली काँग्रेस केन्द्रीय कार्यलयको प्रमुख निर्वाचन आयुक्त , नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य ।
अघिल्लो अनुभव
कानुन व्यावसायीको रुपमा ३२ वर्षको अनुभव, का.जि.अ बारको २०५१ सदस्य, २०५५ मा सचिव २०७२ मा नेबाए महासचिव, २०७८ मा नेपाल राज्यको महान्यायाधिवक्ता साामाजिक संघ संस्थामा सल्लाहकार ।
हालको आबद्धता
श्री ब८ीमालिका वकिलको कार्यालय/कानुनी व्यावसायी
प्रकाशनहरू
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा लेख रचना प्रकाशित ।
पुरस्कार तथा सम्मान
प्रसिद्ध प्रवक्त जनसेवा श्री मानपदवीबाट राष्ट्रपतिज्यूबाट विभूषित ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · सुदूरपश्चिम प्रदेश · नेपाली काँग्रेस
ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति · विधायन व्यवस्थापन समिति
समिति सदस्यता२ सक्रिय
ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति
राष्ट्रिय सभा
सदस्य
विधायन व्यवस्थापन समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८२%४९ बैठक मध्ये
४९कुल बैठक
४०उपस्थित
९छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
९८%४३ बैठक मध्ये
४३कुल बैठक
४२उपस्थित
१छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको