१. नेपाल विद्यार्थी संघ रुकुममा संस्थापक अध्यक्ष २०४७ ।
२. नेपाल विद्यार्थी संघको अध्यक्ष २०४७ असोज, २०५२ सम्म (२ पटक)
३. नेपाली काँग्रेस रुकुमको जिल्ला पार्टी सचिव -२०५७-२०६७ सम्म (२ अवधि)
४. नेपाली काँग्रेसको महाधिवेशन / महासमिति सदस्य २०५७ देखि हालसम्म निरन्तर ।
५. संविधान सभा निर्वाचन २०७० मा रुकुम क्षेत्र नं. १ को उम्मेदवार ।
६. प्रदेश सभा निर्वाचन २०७४ रुकुम पश्चिमको उम्मेदवार ।
७. हाल कर्णाली प्रदेशको महामन्त्री नेपाली काँग्रेस ।
८ २०६२/०६३ को आन्दोलनका क्रममा १ हप्ता जि.प्र.का. रुकुममा हिरासतमा रहेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · कर्णाली प्रदेश · नेपाली काँग्रेस
कार्य परामर्श उपसमिति · विधायन व्यवस्थापन समिति
समिति सदस्यता२ सक्रिय
कार्य परामर्श उपसमिति
राष्ट्रिय सभा
संयोजक
विधायन व्यवस्थापन समिति
राष्ट्रिय सभा
सभापति
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९०%४९ बैठक मध्ये
४९कुल बैठक
४४उपस्थित
५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
१००%३२ बैठक मध्ये
३२कुल बैठक
३२उपस्थित
०छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको