वि.स. २०४४ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिई राजनीतिक जीवनको सुरुवात भई २०५० सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको, २०५४ सालमा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको २०६२/०६३ को आन्दोलनमा घाइते भएको, नेपाल महिला संघ विभिन्न संरचनामा काम गर्दै क्रियाशील रहेको, नेपाली काँग्रेसको वडा तहदेखि जिल्लासम्म विभिन्न पदमा जिम्मेवारी निर्वाह गर्दै महाधिवेशन प्रतिनिधि छनोट भई १२ औँ अधिवेशनबाट निरन्तर महासमिति सदस्य भई हालसम्म क्रियाशील रहेको ।
अघिल्लो अनुभव
कृषि र पशुपालन व्यवसाय अङ्गालेर राजनीतिक र सामाजिक कार्य क्रियाशील रहँदै आएकोमा २०५२ सालदेखि व्यावसायिक रूपमा तरकारी खेती, केरा खेती तथा मौरी पालन व्यवसाय रहेको ।
हालको आबद्धता
नेपाल रेडक्रस सोसाइटी, सृजनशील बचत तथा ऋण सहकारी संस्था, एकल महिला नगर समन्वय समितिमा आबद्ध, हाल मौरी पालन व्यवसायमा रहेको ।
पुरस्कार तथा सम्मान
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, महिला उद्यमी सम्मान, नेपाली मौरी पालक महासंघबाट सम्मानित ।
थप जानकारी
दवारीका माध्यामिक विद्यालयको अध्यक्ष सृजनशील महिला बचत तथा ऋण सहकारीको लगातार ९ वर्ष नेतृत्व प्रदान गरेको महिलाहरूलाई सीप र अन्य आयआर्जनमा जोड्ने कार्य गरेको एकल महिलाका सशक्तीकरणमा क्रियाशील रहेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · बागमती प्रदेश · नेपाली काँग्रेस
विधायन व्यवस्थापन समिति · विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति
समिति सदस्यता३ सक्रिय
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति
विशेष
सदस्य
विधायन व्यवस्थापन समिति
राष्ट्रिय सभा
सदस्य
विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७८%४९ बैठक मध्ये
४९कुल बैठक
३८उपस्थित
११छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७१%५१ बैठक मध्ये
५१कुल बैठक
३६उपस्थित
१५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको