–२०३६ –३७ सालको आन्दोलनबाट प्रभावित भइ संलग्न भएको ।
–२०४२ सालमा पार्टी सदस्यता ।
–महान जनयुद्धमा संलग्न ।
–जेल जीवन करिब साढे ३ वर्ष ।
– हाल पार्टीको केन्द्रीय सदस्य रहेको ।
अघिल्लो अनुभव
–जातीय सवाल, विदेश मामिला
हालको आबद्धता
–आदिवासी/ जनजाति संयुक्त मोर्चा, नेपाल ।
प्रकाशनहरू
– माक्सवाद र नेपालमा जातीय सवाल तथा थुप्रै लेख रचनाहरु ।
थप जानकारी
–भारत,चीन, थाइल्याण्ड, वेलायत, इटली,फ्रान्स, जर्मनी, अमेरिका लगायत करिब २५ देशहरुको भ्रमण गरेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · गण्डकी प्रदेश · नेपाली कम्युनिष्ट पार्टी
कार्य परामर्श उपसमिति · विधायन व्यवस्थापन समिति · विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति
समिति सदस्यता३ सक्रिय
कार्य परामर्श उपसमिति
राष्ट्रिय सभा
सदस्य
विधायन व्यवस्थापन समिति
राष्ट्रिय सभा
सदस्य
विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति
राष्ट्रिय सभा
संयोजक
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८८%४९ बैठक मध्ये
४९कुल बैठक
४३उपस्थित
६छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
९७%३९ बैठक मध्ये
३९कुल बैठक
३८उपस्थित
१छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको