२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिको सुरुवात
२०४९ को स्थानीय तहको निर्वाचनबाट रोल्पा जि.वि.स. सभापति निर्वाचित ।
२०६४ सालको संविधान सभाको निर्वाचनबाट काठमाडौँ क्षेत्र नं. २ बाट संविधान सभा सदस्य निर्वाचित ।
अघिल्लो अनुभव
मा.वि.को शिक्षक भई पाँच वर्ष काम गरेको ।
रोल्पा जिल्लाकव शिक्षक सङ्गठनको २ पटक अध्यक्ष ।