बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. विष्णुदेवी पुडासैनी

Hon. BishnuDevi Pudasaini

प्रविणता प्रमाणपत्र

नियमित चक्र अनुसार - २०८२ नेपाली काँग्रेस ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति
बागमती प्रदेश
४०/४९
नेपाली काँग्रेस
३
सदन वक्तव्य
४०/४९
बैठक उपस्थिति
४०/४३
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०२७ साल देखि स्व. अंगुरबाबा जोशीज्यूको अभियान महिला जागरण अभियानमा संलग्न भई सामाजिक अभियानमा जोडिएको र तत्पश्चात सामाजिक सेवामा निरन्तरता । २०३३ सालमा क्यानडा सरकारकबाट क्यानडा भ्रमणको निम्तो अस्वीकार गरी समाजसेवा मै निरन्तरता । २०४९ सालमा सम्पन्न निर्वाचनबाट भद्रवास गा.वि.स.को अध्यक्ष निर्वाचित । पार्टीका विभिन्न जिम्मेवारी संहाल्दै हाल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको ।

अघिल्लो अनुभव

गा.वि.स. अध्यक्ष, विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध भई समाजसेवामा क्रियाशील रहेको ।

थप जानकारी

जापान र भारत लगायत विभिन्न देशहरुको भ्रमण
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · बागमती प्रदेश · नेपाली काँग्रेस
ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति · विधायन व्यवस्थापन समिति
समिति सदस्यता २ सक्रिय
ऐन कार्यान्वयन मापन सिफारिस अध्ययन उपसमिति
राष्ट्रिय सभा
सदस्य
विधायन व्यवस्थापन समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८२% ४९ बैठक मध्ये
४९ कुल बैठक
४० उपस्थित
९ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ३