२०३५/०३६ को विद्यार्थी आन्दोलनबाट सुरुवात, अनेरास्ववियूका विभिन्न कमिटीमा आबद्ध नेपाल ट्रेड युनियनमा संलग्न अखित नेपाल किसान महासंघका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल के.क.को अध्यक्ष, नेकपा (एमाले) को पूर्व के.क. सदस्य ।
अघिल्लो अनुभव
नेपाल निजामति कर्मचारी सङ्गठनको पहिलो निर्वाचित अध्यक्ष ।
नेपाल ट्रेड युनियन महासंघको सदस्य, दक्षिण पूर्वी एसियाली नेपाली संघको सचिव, दक्षिण एसियाली गरिबी निवारण मञ्तको सदस्य दक्षिण एसियाली किसान महासंघको अध्यक्ष, एसियाली किसान मञ्चको।
अध्यक्ष, खाद्य, सम्प्रभूताका लागि अन्तर्राष्ट्रिय समिति सदस्य,रोनमा
फियान नेपालको अध्यक्ष, फियान अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष, जर्मनी
संयोजक,खाद्य सम्प्रभुता सञ्जाल, दक्षिण एसियाली गरिबी निवारण मञ्च ।
अध्यक्ष, दक्षिण एसियाली किसान महासंघ,
अध्यक्ष, अखिल नेपाल किसान
नेकपा(एमाले)
नवउदारवाद र सार्वभौम राज्यका विकल्प
खाद्य सम्प्रभूता: अवधारणा र चुनौति
नेपालको किसान आन्दोलन
किसान जागरण
समाजवाद उन्मुख अर्थराजनीति
थप जानकारी
-राष्ट्रिय योजना आयोगको सदस्य भई कार्य गरेको ।
-कार्यकारी उपाध्यक्ष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष ।
-अध्यक्ष राष्ट्रिय किसान आयोग ।
-शाखा अधिकृत, नेपाल सरकार ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · बागमती प्रदेश · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
विधायन व्यवस्थापन समिति · विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति
समिति सदस्यता३ सक्रिय
विधायन व्यवस्थापन समिति
राष्ट्रिय सभा
सदस्य
विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति
राष्ट्रिय सभा
सदस्य
संसदीय सुनुवाइ समिति (संयुक्त)
संयुक्त
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९०%४९ बैठक मध्ये
४९कुल बैठक
४४उपस्थित
५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
९१%५७ बैठक मध्ये
५७कुल बैठक
५२उपस्थित
५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको