बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
५/१४ (७६३)
औं बैठक
समिति
८०%
उपस्थिति
उपस्थिति
१५ मध्ये १२ उपस्थित
२०८३ श्रावण १४
बैठक मिति
३५ मिनेट
दिउँसो २:१५ बजे – दिउँसो २:५० बजे
राष्ट्रिय सभा समिति

विधायन व्यवस्थापन समिति - बैठक ५/१४ (७६३)

२०८३ श्रावण १४
३५ मिनेट
सम्पन्न
३५ मिनेट
अवधि
१२
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण १४

विधायन व्यवस्थापन समिति को ५/१४ (७६३) औं बैठक २०८३ श्रावण १४ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई ३५ मिनेट सम्म संचालन भयो। १५ मध्ये १२ उपस्थित

यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:

कार्यसूची

१. विधायिकी अन्तरसम्बन्ध सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समीक्षा,

२. विविध।


बैठक कार्यविवरण

आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको विधायिकी अन्तरसम्बन्ध सम्बन्धी विषयमा डा. खिमलाल देवकोटाले प्रस्तुत गर्नुभएको अन्तरक्रिया कार्यक्रमको समीक्षा सम्पन्न भयो।

समितिका माननीय सदस्यहरूले सम्माननीय अध्यक्ष, माननीय उपाध्यक्ष लगायत समितिका सभापतिहरूको उपस्थिति र सहभागिताका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो। साथै कार्यपत्र प्रस्तुतिका लागि डा. खिमलाल देवकोटालाई आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो।

सङ्घीय संसद् सचिवालयमा सञ्चालनमा रहेको क्यान्टिनले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको, बैठकमा प्रदान गरिएको खाजामा अखाद्य वस्तु भेटिएको र बारम्बार सचेत गराउँदा समेत सुधार नभएकोले स्वास्थ्य संवेदनशीलता विचार गरी समितिको आगामी बैठकमा अन्यत्रबाट खाजाको व्यवस्था गर्न सचिवालयलाई निर्देशन दिने निर्णय भयो।


उपस्थिति रजिष्टर १५ मध्ये १२ उपस्थित
१५
कुल सिट
१२
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाली कम्युनिष्ट पार्टी
१००%
नेपाली काँग्रेस
१००%
१००%
जनता समाजवादी पार्टी नेपाल
०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०%