बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. विष्णुबहादुर विश्वकर्मा

Hon. BishnuBahadur Bishokarma

स्नातक

नियमित चक्र अनुसार - २०८२ नेपाली कम्युनिष्ट पार्टी विधायन व्यवस्थापन समिति
कर्णाली प्रदेश
४६/४९
नेपाली कम्युनिष्ट पार्टी
७
सदन वक्तव्य
४६/४९
बैठक उपस्थिति
३९/३९
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०४७ साल वैशाख २० गते बाट पा्टी सदस्यता प्राप्त, २०४९ मा माल्कोट गाविस अध्यक्ष, २०५१ पार्टी जिल्ला सदस्य, २०५३ नेपाल उत्पीडित जातीय मुक्ति समाज कालिकोट जिल्ला संस्थापक अध्यक्ष, २०५७ नेपाल दलित मुक्ति मोर्चा भेरी–कर्णाली (भे.क.) संयोजक, २०५८ नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय सदस्य निर्वाचित, २०६३ नेकपा माओवादी भे.क. ब्यूरो सचिवालय सदस्य,२०६१ नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समिति सचिव, २०७३ नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य,२०७७ देखि हाल सम्म नेकपा (मा.के.) पुन केन्द्रीय सदस्य निर्वाचित तथा कालिकोट जिल्लाको पार्टी इन्चार्ज ।

अघिल्लो अनुभव

२०३८ स्ववियू सदस्य मावि रास्कोट, कालिकोट,२०४०–२०४६ अध्यापन प्रा.वि. तह, २०४७ देखि दलित आन्दोलनको नेतृत्व, २०४९–२०५४ ज्येष्ठ सम्म माल्कोट गा.व.स. अध्यक्ष, २०५४ कार्तिक २८ बाट भूमिगत राजनीति यात्रा,२०७२–०७३ केन्द्रीय वाल कल्याण समिति सदस्य, २०७७–०७८ जनसम्पर्क विज्ञ, मुख्यमन्त्री कर्णाली प्रदेश सरकार ।

प्रकाशनहरू

जुनी, देउडा खण्डकाव्य–२०७४, फुटकर लेख, रचना, गीत, कविताहरु प्रकाशित ।

थप जानकारी

भारतको विभिन्न प्रान्त्तहरुको भ्रमण गरेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · कर्णाली प्रदेश · नेपाली कम्युनिष्ट पार्टी
विधायन व्यवस्थापन समिति · विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति
समिति सदस्यता २ सक्रिय
विधायन व्यवस्थापन समिति
राष्ट्रिय सभा
सदस्य
विधायिकी अन्तर सम्बन्ध अध्ययन सिफारिस उपसमिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४% ४९ बैठक मध्ये
४९ कुल बैठक
४६ उपस्थित
३ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ७