जीवनको १६ वर्ष उमेरदेखि प्रभावबाट राजनीति सदस्यता लिई हालसम्म विभिन्न पार्टीको जिम्मेवारीमा सहभागी १० वर्ष जनयुद्धमा सहभागी पहिलो संविधान सभा ससद्य बैतडीबाट प्रत्यक्ष निर्वाचित भई पार्टीको महत्त्वपूर्ण जिम्मेवारी समाल्दै हाल पार्टीको केन्द्रीय सदस्य तथा नेपाल अनेम संघ उपाध्यक्ष छु ।