बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
५/१०(७५९)
औं बैठक
समिति
१००%
उपस्थिति
उपस्थिति
१५ मध्ये १७ उपस्थित
२०८३ असार २५
बैठक मिति
२ घण्टा
दिउँसो १२:०० बजे – दिउँसो २:०० बजे
राष्ट्रिय सभा समिति

विधायन व्यवस्थापन समिति - बैठक ५/१०(७५९)

२०८३ असार २५
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
१७
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ असार २५

विधायन व्यवस्थापन समिति को ५/१०(७५९) औं बैठक २०८३ असार २५ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये १७ उपस्थित

यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो।

बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छः

कार्यसूची
  1. सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ सहित चारवटा विधेयकको मसौदा प्रतिवेदन उपर छलफल,
  2. विविध।


बैठक कार्यविवरण

आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ र सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ का मसौदा प्रतिवेदनमा छलफल भयो।

बैठकमा माननीय मन्त्री, समितिका माननीय सदस्यहरू, संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरू, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सम्बद्ध कर्मचारी लगायतको उपस्थितिमा भएको छलफलमा सहभागीहरूले मसौदा प्रतिवेदनका सम्बन्धमा आ आफ्नो धारणा राख्नु भयो।

निर्णय

देहाय बमोजिमका विधेयकहरूका मसौदा प्रतिवेदनहरू परिमार्जन सहित पारित गरियो:-

  1. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३
  2. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३
  3. सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३
  4. सहकारी (पहिलो संशोधन) विधेयक, २०८३


पारित प्रतिवेदन सभाको २०८३ असार २५ गतेको बैठकमा पेस गर्ने गरी आजको बैठक सम्पन्न भयो।


उपस्थिति रजिष्टर १५ मध्ये १३ उपस्थित
१५
कुल सिट
१३
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
जनता समाजवादी पार्टी नेपाल
१००%
नेपाली काँग्रेस
१००%
१००%
नेपाली कम्युनिष्ट पार्टी
८०%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५०%