बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
७५६
औं बैठक
समिति
९३%
उपस्थिति
उपस्थिति
१५ मध्ये १४ उपस्थित
२०८३ असार २४
बैठक मिति
१ घण्टा ३० मिनेट
बिहान १०:३० बजे – दिउँसो १२:०० बजे
राष्ट्रिय सभा समिति

विधायन व्यवस्थापन समिति - बैठक ७५६

२०८३ असार २४
१ घण्टा ३० मिनेट
सम्पन्न
१ घण्टा ३० मिनेट
अवधि
१४
कुल उपस्थित
१
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ असार २४

विधायन व्यवस्थापन समिति को ७५६ औं बैठक २०८३ असार २४ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई १ घण्टा ३० मिनेट सम्म संचालन भयो। १५ मध्ये १४ उपस्थित

यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो।

बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छः

कार्यसूची
  1. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ को सैद्धान्तिक र दफावार सम्बन्धमा,
  2. विविध।


बैठक कार्यविवरण

आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बसेको समितिको बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ मा सैद्धान्तिक र दफावार छलफल भयो।

बैठकमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरू, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयक सचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सहित मन्त्रालय सम्बद्ध कर्मचारीको उपस्थितिमा भएको छलफलमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ को सम्बन्धमा आ आफ्नो धारणा राख्नु भयो।



निर्णय

  • स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ को मसौदा प्रतिवेदन तयार गर्न समिति सचिवालयलाई निर्देशन दिने।
  • समितिको अर्को बैठक एक घण्टापछि अर्को बैठक बस्ने गरी बैठक सम्पन्न भयो।


उपस्थिति रजिष्टर

विधायन व्यवस्थापन समिति - बैठक ७५६ · २०८३ असार २४ · बिहान १०:३० देखि दिउँसो १२:०० सम्म

आजको उपस्थिति

९३% सदस्य उपस्थित

कुल १५ सदस्यमध्ये १४ जना बैठकमा उपस्थित थिए र १ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · १४ / १५
कुल सदस्य १५
उपस्थित १४ (९३%)
अनुपस्थित १ (७%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
नेपाली काँग्रेस कुल सदस्य ६ उपस्थित ६ अनुपस्थित ० प्रतिशत १००%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य ५ उपस्थित ५ अनुपस्थित ० प्रतिशत १००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
जनता समाजवादी पार्टी नेपाल कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%
— कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची