विधायन व्यवस्थापन समिति को ७८३ औं बैठक २०८३ आश्विन १६ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १५ मध्ये १३ उपस्थित
यस समितिको बैठक देहायको कार्यसूचीमा छलफल गर्न समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो। बैठकमा माननीय सदस्यहरूको उपस्थिति र निर्णय देहायबमोजिम रहेको छ:
कार्यसूची
- आ.व. २०८२/०८३ को विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदनको मसौदा माथि छलफलसम्बन्धमा,
- विविध।
कार्यसूची अहिले उपलब्ध छैन
विषय:- विधायन व्यवस्थापन समितिको आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदनको मसौदा माथि छलफल ।
छलफल
आज समितिका माननीयसभापतिकृष्णबहादुररोकायकोसभापतित्वमाबसेकोसमितिकोबैठकमा विधायन व्यवस्थापन समितिको आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदनको मसौदा माथि छलफल सम्पन्न भयो। बैठकमा माननीय सदस्यहरूले आआफ्नो धारणाराख्नुभयो।
निर्णय
- आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदनको मसौदा परिमार्जन सहित पारित गर्ने ।
- पारित प्रतिवेदन राष्ट्रिय सभाको आगामी बैठकमा पेस गर्ने।
तदनन्तरसमितिकोआगामीबैठकअर्कोसूचनाबमोजिमबस्नेगरीआजकोबैठकसम्पन्नभयो।
विधायन व्यवस्थापन समिति - बैठक ७८३ · २०८३ आश्विन १६ · बिहान ११:०० देखि दिउँसो १:०० सम्म
आजको उपस्थिति
कुल १५ सदस्यमध्ये १३ जना बैठकमा उपस्थित थिए र २ जना अनुपस्थित थिए।