शुक्रबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
१८
औं बैठक
समिति
८५%
उपस्थिति
उपस्थिति
२७ मध्ये २३ उपस्थित
२०८३ कार्तिक १८
बैठक मिति
३ घण्टा
दिउँसो १२:०० बजे – दिउँसो ३:०० बजे
प्रतिनिधि सभा समिति

कानुन, न्याय तथा मानव अधिकार समिति - बैठक १८

२०८३ कार्तिक १८
३ घण्टा
सम्पन्न
३ घण्टा
अवधि
२३
कुल उपस्थित
४
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ कार्तिक १८

कानुन, न्याय तथा मानव अधिकार समिति को १८ औं बैठक २०८३ कार्तिक १८ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २७ मध्ये २३ उपस्थित

कार्यक्रमः-

मितिः २०८३/0७/१८ गते, बुधबार,

समयः दिनको १२:00 बजे,

स्थानः समितिको सभाकक्ष (काठघर न. २), सङ्‌घीय संसद् सचिवालय, सिंहदरबार, काठमाडौँ।

कार्यसूची
  1. मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ उपर सम्बन्धित सरोकारवालासँग छलफल सम्बन्धमा,
  2. विविध सम्बन्धमा।
बैठक कार्यविवरण

छलफल:

  1. समितिको आजको बैठकमा कार्यसूचीको बुँदा नं १ मा रहेको मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ उपर सम्बन्धित सरोकारवालासँग छलफल भयो। प्रारम्भमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार बिमल पौडेल र रजिष्ट्रार बाबुराम दाहालले विधेयकको सम्बन्धमा भनाई प्रस्तुत गर्नुभयो। तत्‌पश्चात्, महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता उद्धव प्रसाद पुडासैनीले विधेयकको सम्बन्धमा भनाई व्यक्त गर्नुभयो। तत्‌पश्चात्, माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल सरकारको तर्फबाट प्रष्ट पार्नुभयो। महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता धुव्र कुमार चौहानले विधेयकको सम्बन्धमा धारणा प्रस्तुत गर्नुभयो। तत्‌पश्चात्, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका कार्यालय प्रमुख सन्तोष शर्माले धारणा राख्नुभयो। त्यसपछि, माननीय सदस्यहरू सुलभ खरेल, बलावती शर्मा, साजिदा खातुन सिद्धिकी र सरस्वती लामाले जिज्ञासा राख्नुभयो। माननीय सदस्यहरूले उठाउनु भएका जिज्ञासामाथि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार बिमल पौडेलले सम्बोधन गर्नुभयो। तत्‌पश्चात्, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्‌गानाले थप प्रष्ट पार्नुभयो।
  2. कार्यसूचीको बुदाँ नं २ विविध अन्तर्गत साजिदा खातुन सिद्धिकीले शान्ति र सुशासन, नीनु कुमारी कर्णले सामाजिक सञ्जाल, सुलभ खरेलले न्यायालयसम्बन्धी समसामयिक विषय, बलावती शर्माले सरकारको पछिल्लो कामकारबाही र कन्हैया बनियाले व्यक्ति हत्या सम्बन्धी विषय उठाउनु भयो।

बैठक समापन :-

  1. समितिको आगामी बैठक संवत् २०८३ कार्तिक १९ गते बिहीबार मध्यान्ह १२:०० बजे हुने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।
उपस्थिति रजिष्टर

कानुन, न्याय तथा मानव अधिकार समिति - बैठक १८ · २०८३ कार्तिक १८ · दिउँसो १२:०० देखि दिउँसो ३:०० सम्म

आजको उपस्थिति

८५% सदस्य उपस्थित

कुल २७ सदस्यमध्ये २३ जना बैठकमा उपस्थित थिए र ४ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · २३ / २७
कुल सदस्य २७
उपस्थित २३ (८५%)
अनुपस्थित ४ (१५%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य १९ उपस्थित १५ अनुपस्थित ४ प्रतिशत ७९%
नेपाली काँग्रेस कुल सदस्य ४ उपस्थित ४ अनुपस्थित ० प्रतिशत १००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची