बैठक विवरण
कानुन, न्याय तथा मानव अधिकार समिति को १७ औं बैठक २०८३ कार्तिक १७ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई ३ घण्टा सम्म संचालन भयो। २७ मध्ये १९ उपस्थित
कार्यक्रमः-
मितिः २०८३/0७/१७ गते, मङ्गलबार,
समयः दिनको १:00 बजे,
स्थानः समितिको सभाकक्ष (काठघर न. २), सङ्घीय संसद् सचिवालय, सिंहदरबार, काठमाडौँ।
कार्यसूची
- मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुतकर्ता माननीय सदस्यहरुसँग छलफल सम्बन्धमा,
- विविध सम्बन्धमा।
बैठक कार्यविवरण
छलफल:
- समितिको आजको बैठकमा कार्यसूचीको बुँदा नं १ मा रहेको मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुतकर्ता माननीय सदस्यहरूसँग छलफल भयो। संशोधन प्रस्तुतकर्ता माननीय सदस्यहरू एशुदा कुमारी बराल, रेनुका काउँचा, पवित्रा वि.क., नरेन्द्र कुमार केरुङ, गणेश बहादुर विश्वकर्मा, ज्ञानु पौड्याल, गुरु प्रसाद बराल र पद्मा कुमारी अर्यालले भनाई प्रस्तुत गर्नुभयो। तत्पश्चात् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले मन्त्रालयका तर्फबाट भनाई राख्नुभयो। विधेयकको सम्बन्धमा माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल सरकारको तर्फबाट प्रष्ट पार्नुभयो।
बैठक समापन :-
समितिको आगामी बैठक संवत् 2083 कार्त्तिक 18 गते बुधबार दिनको १२:00 बजे हुने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।
उपस्थिति रजिष्टर
कानुन, न्याय तथा मानव अधिकार समिति - बैठक १७ · २०८३ कार्तिक १७ · दिउँसो १:०० देखि साँझ ४:०० सम्म
आजको उपस्थिति
८१%
सदस्य उपस्थित
कुल २७ सदस्यमध्ये २२ जना बैठकमा उपस्थित थिए र ५ जना अनुपस्थित थिए।
उपस्थिति अनुपात
कुल सदस्य
२७
उपस्थित
२२ (८१%)
अनुपस्थित
५ (१९%)
दलगत उपस्थिति
दल
कुल सदस्य
उपस्थित
अनुपस्थित
उपस्थिति अनुपात
प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी
कुल सदस्य
१९
उपस्थित
१५
अनुपस्थित
४
प्रतिशत
७९%
नेपाली काँग्रेस
कुल सदस्य
४
उपस्थित
४
अनुपस्थित
०
प्रतिशत
१००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कुल सदस्य
२
उपस्थित
२
अनुपस्थित
०
प्रतिशत
१००%
नेपाली कम्युनिष्ट पार्टी
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%
राष्ट्रिय प्रजातन्त्र पार्टी
कुल सदस्य
१
उपस्थित
०
अनुपस्थित
१
प्रतिशत
०%