शुक्रबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
तेस्रो
बैठक
समिति
८६%
उपस्थिति
उपस्थिति
७ मध्ये ६ उपस्थित
२०८३ कार्तिक १८
बैठक मिति
२ घण्टा
बिहान १०:०० बजे – दिउँसो १२:०० बजे
प्रतिनिधि सभा समिति

उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३ - बैठक ३

२०८३ कार्तिक १८
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
६
कुल उपस्थित
१
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ कार्तिक १८

उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३ को तेस्रो बैठक २०८३ कार्तिक १८ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। ७ मध्ये ६ उपस्थित

कार्यसूची
  1. उजुरी दर्ता नं. ५ सोल्टी होटल मातहतमा सञ्चालित क्यासिनोबाट तलब, भत्ता तथा सुविधा दिलाइ पाउँ भन्ने विषयमा छलफल,
  2. विविध।
बैठक कार्यविवरण
  1. व्यवस्थापिका संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिको च.नं. 22, मिति 2073/06/16 को पत्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाइएको सो समितिको मिति 2073/06/14 गतेको निर्णय कार्यान्वयन सम्बन्धमा ऐ.ऐ. मन्त्रालय र गृह मन्त्रालयसँग सात दिनभित्र लिखित विवरण माग गर्ने।
  2. श्रम कार्यालय, टेकुबाट भएको नेपाल रिक्रिएशन प्रा.लि. को नाममा दर्ता श्रेस्ता रहेको का.जि. का.म.न.पा. वडा नं. 13 को कि. नं. 47, क्षेत्रफल 1-11-1-0 को जग्गा र सोमा बनेको घर टहरासमेत १ र ऐ.ऐ. को कि.नं. 79 को क्षेत्रफल 1-5-0-0 को जग्गा र सोमा बनेको घर टहरासमेतको घरजग्गा रोक्का सम्बन्धमा हालको अवस्था के छ सो सम्बन्धमा विवरण युवा, श्रम तथा रोजगार मन्त्रालयबाट सात दिनभित्र लिखित विवरण माग गर्ने।


उपस्थिति रजिष्टर

उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३ - बैठक ३ · २०८३ कार्तिक १८ · बिहान १०:०० देखि दिउँसो १२:०० सम्म

आजको उपस्थिति

८६% सदस्य उपस्थित

कुल ७ सदस्यमध्ये ६ जना बैठकमा उपस्थित थिए र १ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · ६ / ७
कुल सदस्य ७
उपस्थित ६ (८६%)
अनुपस्थित १ (१४%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य ३ उपस्थित २ अनुपस्थित १ प्रतिशत ६७%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%
नेपाली काँग्रेस कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची