बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
५/२१ (७७०)
औं बैठक
समिति
१००%
उपस्थिति
उपस्थिति
१५ मध्ये २० उपस्थित
२०८३ भाद्र १५
बैठक मिति
३ घण्टा ३ मिनेट
दिउँसो १:०० बजे – साँझ ४:०३ बजे
राष्ट्रिय सभा समिति

विधायन व्यवस्थापन समिति - बैठक ५/२१ (७७०)

२०८३ भाद्र १५
३ घण्टा ३ मिनेट
सम्पन्न
३ घण्टा ३ मिनेट
अवधि
२०
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र १५

विधायन व्यवस्थापन समिति को ५/२१ (७७०) औं बैठक २०८३ भाद्र १५ मा समिति सभापति मा. कृष्ण बहादुर रोकाय को सभापतित्वमा सुरु भई ३ घण्टा ३ मिनेट सम्म संचालन भयो। १५ मध्ये २० उपस्थित

यस समितिको बैठक समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा बस्यो । बैठकमा माननीय सदस्यहरूको उपस्थिति देहाय बमोजिम रहेको छ:

कार्यसूची

१. “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३” माथि विज्ञहरूसँग छलफल सम्बन्धमा,

२. विविध।

बैठक कार्यविवरण

आज समितिका माननीय सभापति कृष्ण बहादुर रोकायको सभापतित्वमा, “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३” का संशोधनकर्ता माननीय सदस्यज्यूहरू, लोक सेवा आयोगका पूर्व अध्यक्ष एवं पूर्व सचिव श्री उमेश मैनाली, पूर्व सचिवश्री आत्माराम पाण्डे, पूर्व प्रहरी महानिरीक्षक श्री धिरज प्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख श्री देवी राम शर्मा, स्वतन्त्र विश्लेषक श्री इन्द्र अधिकारीलगायतका विषयविज्ञहरूको उपस्थितिमा उक्त विधेयकमाथि विज्ञहरूसँग छलफल भयो।उपस्थित विषयविज्ञहरूले विधेयकका विभिन्न व्यवस्था, राष्ट्रिय सुरक्षा, राष्ट्रिय अनुसन्धान तथा सम्बन्धित कानुनी व्यवस्थाका विषयमा आ–आफ्ना सुझाव तथा धारणा प्रस्तुत गर्नुभयो।


उपस्थिति रजिष्टर १५ मध्ये १३ उपस्थित
१५
कुल सिट
१३
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली काँग्रेस
१००%
१००%
नेपाली कम्युनिष्ट पार्टी
८०%
जनता समाजवादी पार्टी नेपाल
०%