बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
प्रतिनिधि सभा

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

गठन मिति: २०८२ चैत २७ गते

२६
सदस्य
१८
बैठक
विधायन गतिविधि

कार्यक्षेत्र

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७३ बमोजिम शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्रभित्र निम्न मन्त्रालयहरु समाविष्ट छन्:-

१. शिक्षा तथा खेलकुद मन्त्रालय,

२. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,

३. सूचना तथा सञ्‍चार मन्त्रालय,

४. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र

५. सम्बद्ध विषय तथा निकाय ।

समिति सदस्यहरू

२६
सभापति
मा. डा. ओजस्वी शेरचन
मा. डा. ओजस्वी शेरचन

पदेन सदस्य

उपसमितिहरू

सपतस
समिति परामर्श तथा समन्वय उपसमिति
८ सदस्य
शसअउ
शिक्षा सम्बन्धी अध्ययन उपसमिति
५ सदस्य
सतखस
स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी अध्ययन उपसमिति
६ सदस्य
सतसस
सूचना तथा सञ्चार सम्बन्धी अध्ययन उपसमिति
५ सदस्य
वपतन
विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी अध्ययन उपसमिति
४ सदस्य
खसअउ
खेलकूद सम्बन्धी अध्ययन उपसमिति
५ सदस्य

बैठकहरू

१८