बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
चौथो
बैठक
समिति
७६%
उपस्थिति
उपस्थिति
२९ मध्ये २२ उपस्थित
२०८३ बैशाख ३१
बैठक मिति
१ घण्टा १४ मिनेट
बिहान ९:३३ बजे – बिहान १०:४७ बजे
प्रतिनिधि सभा समिति

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ४

२०८३ बैशाख ३१
१ घण्टा १४ मिनेट
सम्पन्न
१ घण्टा १४ मिनेट
अवधि
२२
कुल उपस्थित
७
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ बैशाख ३१

कृषि तथा प्राकृतिक स्रोत समिति को चौथो बैठक २०८३ बैशाख ३१ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई १ घण्टा १४ मिनेट सम्म संचालन भयो। २९ मध्ये २२ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी को अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।

कार्यसूची

१) नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण,

२) विविध।

बैठक कार्यविवरण

छलफल:

कृषि, सहकारीतथा प्राकृतिक स्रोतसमितिको आजको बैठकसमितिको सभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (NARC) का कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठलगायतका पदाधिकारीहरूसँग कृषि अनुसन्धान प्रणाली, नार्कको पुनर्संरचना, कृषि क्षेत्रमा अनुसन्धान तथा प्रविधि विकास, र नीतिगत सुधारका विषयमा विस्तृत छलफल भयो। उक्त बैठकमा परिषद्को प्रस्तुतिपश्चात देहायबमोजिमका माननीय सदस्यहरुले आफ्नो धारणा राख्नुभयो:


  1. मा. खगेन्द्र कर्ण
  2. मा. सुजाता तामाङ
  3. मा. गीता कुमारी सेन्दाङ
  4. मा. लक्ष्मी प्रसाद पोखरेल
  5. मा. प्रेम बहादुर बयक
  6. मा. ताहीर अलि भाट


निर्णय:

कृषि अनुसन्धान प्रणालीलाई सुदृढ बनाउन, नीतिगत सुधारका पक्षहरू पहिचान गर्न र प्रविधि विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले देहाय बमोजिमका सदस्यहरू रहनेगरी "कृषि अनुसन्धान प्रणाली सुदृढीकरण तथा नीतिगत सुधार उपसमिति" गठन गर्ने निर्णय भयो:


क्र.सं.पद, नाम र थर1मा. सुजाता तामाङ - संयोजक२मा. खगेन्द्र कर्ण - सदस्य ३मा. गंगालक्ष्मी अवाल - सदस्य४मा. चन्देश्वर मण्डल - सदस्य५मा. ताहीर अलि भाट - सदस्य६मा. प्रेम बहादुर बयक - सदस्य७मा. ज्ञानेन्द्र सिंह महता - सदस्य
उपस्थिति रजिष्टर

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक ४ · २०८३ बैशाख ३१ · बिहान ९:३३ देखि बिहान १०:४७ सम्म

आजको उपस्थिति

७६% सदस्य उपस्थित

कुल २९ सदस्यमध्ये २२ जना बैठकमा उपस्थित थिए र ७ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · २२ / २९
कुल सदस्य २९
उपस्थित २२ (७६%)
अनुपस्थित ७ (२४%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य २१ उपस्थित १५ अनुपस्थित ६ प्रतिशत ७१%
नेपाली काँग्रेस कुल सदस्य ३ उपस्थित ३ अनुपस्थित ० प्रतिशत १००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित १ अनुपस्थित १ प्रतिशत ५०%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची