बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
पहिलो
बैठक
समिति
७६%
उपस्थिति
उपस्थिति
२९ मध्ये २२ उपस्थित
२०८३ बैशाख ४
बैठक मिति
११ मिनेट
दिउँसो १:१७ बजे – दिउँसो १:२८ बजे
प्रतिनिधि सभा समिति

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक १

२०८३ बैशाख ४
११ मिनेट
सम्पन्न
११ मिनेट
अवधि
२२
कुल उपस्थित
७
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ बैशाख ४

कृषि तथा प्राकृतिक स्रोत समिति को पहिलो बैठक २०८३ बैशाख ४ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ११ मिनेट सम्म संचालन भयो। २९ मध्ये २२ उपस्थित

सङ्घीय संसद्, प्रतिनिधि सभा अन्तर्गत गठित कृषि तथा प्राकृतिक स्रोत समितिको सभापति मा. अशोक कुमार चौधरी अध्यक्षतामा बसेको बैठकमा निम्नानुसारको उपस्थिति भई देहाय बमोजिमको निर्णय भयो।

कार्यसूची


  1. समितिको सभापतिको निर्वाचन,
  2. विविध।
बैठक कार्यविवरण
  1. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदको निर्वाचन कार्यक्रम अनुसार "माननीय सदस्य अशोक कुमार चौधरीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा निर्वाचित गरियोस्" भन्ने एक मात्र प्रस्तावको सूचना समितिमा प्राप्त हुन आएकोले उक्त प्रस्तावका प्रस्तावक माननीय सदस्य समीना मियाले समितिमा प्रस्ताव प्रस्तुत गर्नुभएपछि समर्थक माननीय सदस्य के.पी. खनालले उक्त प्रस्तावको समर्थन गर्नुभयो। तत्पश्चात, प्रतिनिधि सभा नियमावली, २०७९ का नियम १७६ को उपनियम (४) बमोजिम माननीय सदस्य अशोक कुमार चौधरीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरियो।
  2. समितिको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरियो।
उपस्थिति रजिष्टर

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक १ · २०८३ बैशाख ४ · दिउँसो १:१७ देखि दिउँसो १:२८ सम्म

आजको उपस्थिति

७६% सदस्य उपस्थित

कुल २९ सदस्यमध्ये २२ जना बैठकमा उपस्थित थिए र ७ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · २२ / २९
कुल सदस्य २९
उपस्थित २२ (७६%)
अनुपस्थित ७ (२४%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य २१ उपस्थित १६ अनुपस्थित ५ प्रतिशत ७६%
नेपाली काँग्रेस कुल सदस्य ३ उपस्थित ३ अनुपस्थित ० प्रतिशत १००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित १ अनुपस्थित १ प्रतिशत ५०%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%

सदस्य सूची