बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
१३
औं बैठक
समिति
४८%
उपस्थिति
उपस्थिति
२९ मध्ये १४ उपस्थित
२०८३ भाद्र ८
बैठक मिति
३ घण्टा ३० मिनेट
बिहान ९:३० बजे – दिउँसो १:०० बजे
प्रतिनिधि सभा समिति

कृषि तथा प्राकृतिक स्रोत समिति - बैठक १३

२०८३ भाद्र ८
३ घण्टा ३० मिनेट
सम्पन्न
३ घण्टा ३० मिनेट
अवधि
१४
कुल उपस्थित
१५
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र ८

कृषि तथा प्राकृतिक स्रोत समिति को १३ औं बैठक २०८३ भाद्र ८ मा समिति सभापति मा. अशोक कुमार चौधरी को सभापतित्वमा सुरु भई ३ घण्टा ३० मिनेट सम्म संचालन भयो। २९ मध्ये १४ उपस्थित

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक देहायको विषयमा देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ।

कार्यसूची
  1. कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation and Coexistence” माथि छलफल,
  2. विविध।
बैठक कार्यविवरण

छलफल तथा निर्णय:

कृषि तथाप्राकृतिक स्रोत समितिकोआजको बैठक समितिकोसभापति मा. अशोक कुमार चौधरीको अध्यक्षतामा बस्यो। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation and Coexistence” मा समेटिएका विषयहरूमा केन्द्रित भई उक्त कार्यदलका संयोजक श्री होमबहादुर क्षेत्री र सदस्य सचिव श्री अशोक सुवेदीले संयुक्त प्रस्तुतीकरण दिनुभयो। प्रस्तुतीकरण पश्चात् देहायबमोजिमका माननीय सदस्यहरुले आ-आफ्ना धारणा राख्नुभयो:


१मा. सुजाता तामाङ२मा. जनक सिंह धामी३मा. ज्ञानेन्द्र सिंह महता४मा. उत्तम प्रसाद पौडेल५मा. खगेन्द्र कर्ण६मा. के.पी. खनाल७मा. सुरेश कुमार चौधरी८मा. ताहीर अलि भाट९मा. सागर ढकाल१०मा. राजिव खत्री११मा. अशोक कुमार चौधरी


त्यसपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयका निमित्त सचिव डा. महेश ढकालले छलफलमा उठेका विषयहरूलाई सम्बोधन गर्दै आफ्नो धारणा राख्नुभएको थियो।

छलफल:

आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलको प्रतिवेदनमाथि विस्तृत छलफल तथा अन्तर्क्रिया सम्पन्न भयो।

निर्णय:

प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदामा समितिमा उठेका विषयहरू समेत समावेश गरी अन्तिम प्रतिवेदन कृषि, वन तथा पर्यावरण मन्त्रालयसमक्ष पेस गर्न मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदललाई निर्देशन दिने निर्णय गरियो।













उपस्थिति रजिष्टर २९ मध्ये १४ उपस्थित
२९
कुल सिट
१४
कुल उपस्थित
१५
कुल अनुपस्थित
दलगत उपस्थिति
राष्ट्रिय प्रजातन्त्र पार्टी
१००%
राष्ट्रिय स्वतन्त्र पार्टी
६२%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०%
नेपाली कम्युनिष्ट पार्टी
०%
नेपाली काँग्रेस
०%