बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
३४४
औं बैठक
समिति
७५%
उपस्थिति
उपस्थिति
१२ मध्ये ९ उपस्थित
२०८३ भाद्र २६
बैठक मिति
२ घण्टा
दिउँसो १:३० बजे – दिउँसो ३:३० बजे
राष्ट्रिय सभा समिति

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति - बैठक ३४४

२०८३ भाद्र २६
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ भाद्र २६

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को ३४४ औं बैठक २०८३ भाद्र २६ मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १२ मध्ये ९ उपस्थित



सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठक समितिका सभापति मा. जयन्ती देवी राईज्यूको सभापतित्वमा बस्यो। आजको बैठकमा मा. सदस्यहरुको उपस्थिति तथा निर्णय देहाय बमोजिम रहेको छ ।

कार्यसूची

संङ्घीयता कार्यान्वयन एवं सबलीकरण सम्बन्धमा विज्ञसँग छलफल

बैठक कार्यविवरण


  1. सङ्घीयता कार्यान्वयनको अवस्था, वर्तमान परिस्थिति र चुनौतीका सम्बन्धमा अध्ययन अनुसन्धान गर्न सङ्घीयता सबलीकरण उपसमिति मार्फत विषय विज्ञको समेत सहयोग लिदै अध्ययन अनुसन्धान गरी प्रतिवेदन उपसमितिमा पेश गर्न सचिवालयको संसदीय अध्ययन तथा अनुसन्धान सचिवलाई जानकारी दिने निर्णय भयो।


(कान्छा दुलाल) (जयन्ती देवी राई)

समिति सचिव सभापति

उपस्थिति रजिष्टर १२ मध्ये ९ उपस्थित
१२
कुल सिट
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली काँग्रेस
८३%
नेपाली कम्युनिष्ट पार्टी
५०%