२०३६ सालदेखि सुरु भई २०४० सालमा थुनामा रहेको विभिन्न आन्दोलनमा भाग लिँदै पार्टीको कार्य गर्दै आइरहेको महाधिवेशन प्रतिनिधि रहँदै आएको २०५२ सालदेखि नेपाली काँग्रेसको क्रियाशील रहेको तरुण दलको अञ्चल सदस्य, निवर्तमान सचिव ने.द.स.के.का
अघिल्लो अनुभव
कृषि नेपाल बाल सङ्गठनमा केन्द्रीय सदस्य, उपमहासचिव, जिल्ला सभापति रहेको थियो । विभिन्न गैर सरकारी संस्थाको १५ वर्षसम्म अध्यक्ष रहेको कयौँ तालिम प्राप्त गरेको (नेतृत्व विकास, महिला हिंसा, मानव अधिकारी, कृषि संस्था व्यवस्थापन आयआर्जन)
हालको आबद्धता
राष्ट्रिय मानव अधिकार सङ्गठन, कोहिनुर कृषि फरक
प्रकाशनहरू
दलित आवाजको प्रधान सम्पादक
पुरस्कार तथा सम्मान
डा. भिम रावल अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार दुईचोटि।
जिल्ला प्रशासन कार्यालय, महिला विकास जिल्ला विकास विभिन्न गैरसरकारी संस्थाबाट सम्मान ।
थप जानकारी
अध्ययन,अनुसन्धानमा अनुभव रहेको र इच्छा रहेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · मधेश प्रदेश · नेपाली काँग्रेस
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति · सामाजिक न्याय उपसमिति
समिति सदस्यता२ सक्रिय
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
राष्ट्रिय सभा
सदस्य
सामाजिक न्याय उपसमिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९०%४९ बैठक मध्ये
४९कुल बैठक
४४उपस्थित
५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
८६%२२ बैठक मध्ये
२२कुल बैठक
१९उपस्थित
३छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको