बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. सोनाम गेल्जेन शेर्पा

Hon. Sonam Gyalzen Sherpa

प्रविणता प्रमाणपत्र

नियमित चक्र अनुसार - २०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीयता सबलीकरण उपसमिति
कोशी प्रदेश
४०/४९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३
सदन वक्तव्य
४०/४९
बैठक उपस्थिति
१५/२१
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

–नेपाल ल क्याम्पस अन‍ेरास्ववियु प्रा.क. सदस्यमा निर्वाचित । –२०५४ को स्थानीय निर्वाचनमा नाम्चे गा.वि.स. अध्यक्षमा निर्वाचित । –जिल्ला कमिटी सदस्य हुँदै प्रदेश कमिटि सदस्य रहेको ।

अघिल्लो अनुभव

–वातावरण क्षेत्रमा १५ वर्ष को अनुभव –सगरमाथा प्रदुषण नियन्त्रण समितिको प्रमुख सल्लाहकार । –४ कार्यकाल सगरमाथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष । –मदन भण्डारी फाउन्डेसनको केन्द्रीय सदस्य । –खुम्बु विजुली कम्पनीको अध्यक्ष । –खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सल्लाहकार संयोजक । –जिल्ला शिक्षा समितिको सदस्य ।

पुरस्कार तथा सम्मान

–श्री जनसेवा श्री पदक चौथोबाट विभुषित । –अब्राहम कन्जर भेसन अवार्ड,२००९ । –प्रधानसेनापति प्रशंसामा मेडल । –विभिन्न संघ संस्थाबाट प्रमाण पत्र र सम्मानपत्रहरु प्रदान ।

थप जानकारी

–अमेरिका, जाप‍ान, स्पेन, पाकिस्तान, भारत, चीन, तिब्बत, थाइल्याण्ड, मलेसिया लगायत विभिन्न देशहरुको भ्रमण गरेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · कोशी प्रदेश · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
संघीयता सबलीकरण उपसमिति · संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
समिति सदस्यता २ सक्रिय
संघीयता सबलीकरण उपसमिति
राष्ट्रिय सभा
सदस्य
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८२% ४९ बैठक मध्ये
४९ कुल बैठक
४० उपस्थित
९ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ३