वि.सं. २०३४ सालमा नेपाली काँग्रेस जिल्ला कार्य समिति गोरखाको सदस्य भई पार्टी राजनीति प्रारम्भ गरेको ।
२०३६ साल, २०३८ सा, २०४२ सालको सत्याग्रहलगायत विभिन्न आन्दोलन र कार्यक्रममा सहभागी हुँदै करिब ६ महिना जेल जीवन बिताएको ।
पृथ्वीनारायण न.पा. को मेयर तथा २०७० सालको संविधान सभा निर्वाचनमा गोरखा क्षेत्र नं. १ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार ।
नेपाली काँग्रेस गोरखाको २ पदावधि सचिव , हाल नेपाली काँग्रेस गण्डकी प्रदेशको महामन्त्री ।
अघिल्लो अनुभव
विभिन्न सामाजिक संघ संस्थामा कार्य गरी समाज सेवाको अनुभव ।
हालको आबद्धता
समाज कल्यान विकास कन्द्र, काठमाडौँ । शान्ति बुद्ध समाज, काठमाडौँ ।
प्रकाशनहरू
राजनीतिक र सामाजिक क्षेत्रसम्बन्धी लेख रचनाहरू प्रकाशित ।
थप जानकारी
वैदेशिक भ्रमण: भारत, संयुक्त राज्य अमेेरिका, संयुक्त अधिराज्य बेलायत ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · गण्डकी प्रदेश · नेपाली काँग्रेस
संघीयता सबलीकरण उपसमिति · संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
समिति सदस्यता३ सक्रिय
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
संयुक्त
सदस्य
संघीयता सबलीकरण उपसमिति
राष्ट्रिय सभा
सदस्य
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७८%४९ बैठक मध्ये
४९कुल बैठक
३८उपस्थित
११छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
६४%२५ बैठक मध्ये
२५कुल बैठक
१६उपस्थित
९छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको