२०४८ सालदेखि ने.वि.संघको जिल्ला सदस्य हुँदै केन्द्रीय सदस्य सम्म, २०६३ सालदेखि २०७४ सम्म ने.म. संघ जिल्ला सभापति, २०७४ देखि नेपाली काँग्रेस गुल्मीको जिल्ला सचिव हुँदै हाल नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन सदस्य रहेको ।
अघिल्लो अनुभव
* जेण्डरको प्रशिक्षक ।
* महिला बालबालिका सम्बन्धी काम गरेको ।
हालको आबद्धता
* महिला लोकतान्त्रिक सञ्जाल, नेत्र ज्योती संघ गुल्मी, नेपाल मानव अधिकार संगठन,नेपाल साँस्कृतिक संघ, नेपाल रेडक्रस सोसाइटी आदि ।
प्रकाशनहरू
विभिन्न पत्रपत्रिकाहरुमा समसामयिक लेख रचनाहरु प्रकाशित । साथै विभिन्न गीत संगित क्यासेट ।
थप जानकारी
भारतका विभिन्न प्रान्त लगायत अस्ट्रेलिया देशको भ्रमण गरेको ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · लुम्बिनी प्रदेश · नेपाली काँग्रेस
अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमिति · भोटेकोशी बाढी अध्ययन उपसमिति · संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
समिति सदस्यता३ सक्रिय
अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षा उपसमिति
राष्ट्रिय सभा
संयोजक
भोटेकोशी बाढी अध्ययन उपसमिति
राष्ट्रिय सभा
सदस्य
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८४%४९ बैठक मध्ये
४९कुल बैठक
४१उपस्थित
८छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७८%२३ बैठक मध्ये
२३कुल बैठक
१८उपस्थित
५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको