बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. उदय बहादुर बोहरा

Hon. Uday Bahadur Bohara

स्नातक

नियमित चक्र अनुसार - २०८२ नेपाली कम्युनिष्ट पार्टी संघीयता सबलीकरण उपसमिति
कर्णाली प्रदेश
३४/४९
नेपाली कम्युनिष्ट पार्टी
२
सदन वक्तव्य
३४/४९
बैठक उपस्थिति
१३/२१
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०३४ सालमा नेरावीसबाट विद्यार्थी राजनीतिक जीवनी सुरु गरी २०४५ सालमा पार्टी सक्रीय दल २०४७ पार्टी सङ्गठित सदस्य । २०५१ सालमा सल्यान निर्वाचन क्षेत्र नं. २ मा संसदमा पराजीत । २०५६ मा जीवीस सभापति निर्वाचित । २०६४ सालमा संविधान सभा सदस्यमा पराजीत निर्वाचन क्षेत्र नं. २ सल्यान । हाल पार्टी केन्द्रीय सदस्य ।

अघिल्लो अनुभव

८ वर्ष माध्यमिक विद्यालय शिक्षक । राष्ट्रिय प्रकृति संरक्षण कोषमा सञ्चालक ५ वर्ष ।

थप जानकारी

विदेश भ्रमण: भारत, भुटान, बङ्गलादेश, पाकिस्तान, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, अस्ट्रेलिया र जापान ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · कर्णाली प्रदेश · नेपाली कम्युनिष्ट पार्टी
संघीयता सबलीकरण उपसमिति · संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
समिति सदस्यता २ सक्रिय
संघीयता सबलीकरण उपसमिति
राष्ट्रिय सभा
सदस्य
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
६९% ४९ बैठक मध्ये
४९ कुल बैठक
३४ उपस्थित
१५ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू २