राजनीति स्वतन्त्रता र पेसागत हकहितका निमित्त २०३८ सालबाट मजदुर आन्दोलनमा सहभागी हुदै २०४० सालबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरें। निरंकुश राजतन्त्रात्मक एकदलिय पञ्चायती व्यवस्थाका बिरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रकृयामा पटक पटक प्रहरी हिरासतमा चर्को यातनाको सामना गर्दै २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका पुरा गरें। २०५२ फाल्गुन १ गते यता सामन्ती एकाधिकारवादी राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको प्रकियामा भएको १० बर्षे सशस्त्र जनयुद्धमा तत्कालिन सुरक्षा फौजको आक्रमणमा परी दाहिने आँखा गुमाएर राष्ट्र र जनताको मुक्ति, राजनीतिक परिवर्तन र स्वतन्त्रताको लागि अपाङ्ग भएं । झण्डै ४० वर्षको राजनीतिक यात्रामा निरन्तर समाजसेवाको काममा सक्रिय रहदै आएको छु ।
अघिल्लो अनुभव
स्वअध्ययनमा निर्भर रहदै इतिहास, भूगोल, मानव सभ्यता, संस्कृति वर्ग समाज, सामाजिक राजनीतिक, आर्थिक अवस्था र संगठन सन्चालनमा आधारभुत अनुभव छ ।
हालको आबद्धता
आवद्ध भएको मुख्य मुख्य संस्था पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठान नेपाल ।
बसन्ती नेपाल अधिकारीको सृर्जना ट्रेड सप्लायर्स छ ।
प्रकाशनहरू
कृति/प्रकाशनः लेखहरु मेची-काली आवाज चौमासिक, मूलप्रवाह मासिक, लोकपाटी डटकम, खबर डबली अनलाईन पत्र पत्रिकाहरुमा प्रकाशित भएका छन् ।
थप जानकारी
वैदेशिक भ्रमण (देशको नाम): छिमेकी मित्र राष्ट्रहरू जनवादी गणतन्त्र चीन र भारत भ्रमण गरेको छु ।
माथि उल्लेखित विवरणमा कुनै परिवर्तन भएमा तुरुन्त जानकारी दिनेछु ।
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · बागमती प्रदेश · नेपाली कम्युनिष्ट पार्टी
भोटेकोशी बाढी अध्ययन उपसमिति · संघीयता सबलीकरण उपसमिति · संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
समिति सदस्यता४ सक्रिय
भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति
विशेष
सदस्य
भोटेकोशी बाढी अध्ययन उपसमिति
राष्ट्रिय सभा
संयोजक
संघीयता सबलीकरण उपसमिति
राष्ट्रिय सभा
संयोजक
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
राष्ट्रिय सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९२%४९ बैठक मध्ये
४९कुल बैठक
४५उपस्थित
४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
८२%३४ बैठक मध्ये
३४कुल बैठक
२८उपस्थित
६छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको