बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · नियमित चक्र अनुसार - २०८२

मा. जयन्ती देवी राई

Hon. Jayanti Devi Rai

स्नातकोत्तर

नियमित चक्र अनुसार - २०८२ नेपाली कम्युनिष्ट पार्टी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
कोशी प्रदेश
४६/४९
नेपाली कम्युनिष्ट पार्टी
४
सदन वक्तव्य
४६/४९
बैठक उपस्थिति
२०/२१
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०३६ सालदेखि विद्यार्थी सङ्गठनमा आबद्ध २०३७ सालदेखि अखिल नेपाल महिला संघमा सङ्गठित २०४७ साल नेकपा एमालेमा आबद्ध २०५४ सालमा स्थानीय निकाय जिल्ला विकास उपसभापति २०६३ अन्तरिम व्यवस्थापकीय सांसद २०७० संविधान सभा सदस्य नेकपा एमाले २ कार्यकाल केन्द्रीय सदस्य अखिल नेपाल महिला संघ उपाध्यक्ष हाल नेकपा (समाजवाद) केन्द्रीय सदस्य अखिल नेपाल महिला संघ समाजवादी केन्द्रीय अध्यक्ष

थप जानकारी

विदेश भ्रमण: चीन, भारत, लावस, अल्जेरीया, श्रीलङ्का, बङ्गलादेश
संसदीय यात्रा
2026-02-25–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
नियमित चक्र अनुसार - २०८२ · कोशी प्रदेश · नेपाली कम्युनिष्ट पार्टी
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
समिति सदस्यता १ सक्रिय
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति
राष्ट्रिय सभा
सभापति
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४% ४९ बैठक मध्ये
४९ कुल बैठक
४६ उपस्थित
३ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ४