बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
पहिलो
बैठक
समिति
८९%
उपस्थिति
उपस्थिति
२७ मध्ये २४ उपस्थित
२०८३ बैशाख ४
बैठक मिति
१ घण्टा
दिउँसो १:०० बजे – दिउँसो २:०० बजे
प्रतिनिधि सभा समिति

कानुन, न्याय तथा मानव अधिकार समिति - बैठक १

२०८३ बैशाख ४
१ घण्टा
सम्पन्न
१ घण्टा
अवधि
२४
कुल उपस्थित
३
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ बैशाख ४

कानुन, न्याय तथा मानव अधिकार समिति को पहिलो बैठक २०८३ बैशाख ४ मा समिति सभापति मा. समिक्षा बास्कोटा को सभापतित्वमा सुरु भई १ घण्टा सम्म संचालन भयो। २७ मध्ये २४ उपस्थित

कार्यक्रमः-

मितिः २०८3/०1/04 गते शुक्रबार,

समयः दिनको 1:00 बजे,

स्थानः समितिको सभाकक्ष (काठघर न. २), सङ्‌घीय संसद् सचिवालय, सिंहदरबार,काठमाडौँ।

कार्यसूची
  1. समितिको सभापति पदको निर्वाचन,
  2. विविध।
बैठक कार्यविवरण
  1. कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति पदको निर्वाचन कार्यक्रमअनुसार "माननीय सदस्य समिक्षा बास्कोटालाई कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति पदमा निर्वाचित गरियोस्" भन्ने एकमात्र प्रस्तावको सूचना समितिमा प्राप्त हुन आएकोले उक्त प्रस्तावका प्रस्तावक माननीय सदस्य प्रकाश चन्द्र परियारले समितिमा प्रस्ताव प्रस्तुत गर्नुभएपछि मननीय सदस्य मनिष खनालले उक्त प्रस्तावको समर्थन गर्नुभयो। तत्पश्चात् "माननीय सदस्य समिक्षा बास्कोटालाई कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति पदमा निर्वाचित गरियोस्" भन्ने एकमात्र प्रस्तावको सूचना प्राप्त हुन आएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (४) बमोजिम माननीय सदस्य श्री समिक्षा बास्कोटा सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरियो ।
  2. समितिको आगामी बैठकबारे अर्को सूचनाद्वारा सूचित गराउने जानकारीकासाथ माननीय सभापतिले आजको बैठक अन्त्य गर्नुभयो।
उपस्थिति रजिष्टर

कानुन, न्याय तथा मानव अधिकार समिति - बैठक १ · २०८३ बैशाख ४ · दिउँसो १:०० देखि दिउँसो २:०० सम्म

आजको उपस्थिति

८९% सदस्य उपस्थित

कुल २७ सदस्यमध्ये २४ जना बैठकमा उपस्थित थिए र ३ जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · २४ / २७
कुल सदस्य २७
उपस्थित २४ (८९%)
अनुपस्थित ३ (११%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य १९ उपस्थित १६ अनुपस्थित ३ प्रतिशत ८४%
नेपाली काँग्रेस कुल सदस्य ४ उपस्थित ४ अनुपस्थित ० प्रतिशत १००%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २ उपस्थित २ अनुपस्थित ० प्रतिशत १००%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य १ उपस्थित १ अनुपस्थित ० प्रतिशत १००%

सदस्य सूची