संसदीय सुनुवाइ समिति (संयुक्त) को १७ (सत्र) बैठक २०८३ आश्विन २६ मा समिति सभापति मा. बोध नारायण श्रेष्ठ को सभापतित्वमा बस्ने तालिका छ। उपस्थिति विवरण २०८३ आश्विन २७ मा उपलब्ध हुनेछ
१) प्रस्तावित राजदूतहरू उपर प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गर्ने।
२) गणतन्त्र भारतका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति डा. निश्चल नाथ पाण्डे, काठमाडौँ, जनवादी गणतन्त्र चीनका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री कल्याण राज शर्मा, काठमाडौँ, संयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री चिरन जङ्ग थापा, ललितपुर, संयुक्त अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति श्री गौरव शमशेर ज.ब.रा., काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने।
३) विविध ।
बैठक कार्यविवरण अहिले उपलब्ध छैन
संसदीय सुनुवाइ समिति (संयुक्त) - बैठक १७ (सत्र) · २०८३ आश्विन २६ · बिहान ९:१५ देखि साँझ ५:०० सम्म
उपस्थिति विवरण २०८३ आश्विन २७ मा उपलब्ध हुनेछ