बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक तथा ऐन मिडिया
सम्पन्न
३३९
औं बैठक
समिति
७५%
उपस्थिति
उपस्थिति
१२ मध्ये ९ उपस्थित
२०८३ श्रावण २५
बैठक मिति
२ घण्टा
बिहान ११:०० बजे – दिउँसो १:०० बजे
राष्ट्रिय सभा समिति

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति - बैठक ३३९

२०८३ श्रावण २५
२ घण्टा
सम्पन्न
२ घण्टा
अवधि
कुल उपस्थित
कुल अनुपस्थित
प्रस्तुत विधेयक
हंसार्ड हेर्नुहोस् रेकर्डिङ हेर्नुहोस्
बैठक विवरण २०८३ श्रावण २५

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को ३३९ औं बैठक २०८३ श्रावण २५ मा समिति सभापति मा. जयन्ती देवी राई को सभापतित्वमा सुरु भई २ घण्टा सम्म संचालन भयो। १२ मध्ये ९ उपस्थित

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठक समितिका सभापति मा. जयन्ती देवी राईज्यूको सभापतित्वमा बस्यो। आजको बैठकमा मा. सदस्यहरुको उपस्थिति तथा निर्णय देहाय बमोजिम रहेको छ ।

कार्यसूची

समितिको बैठक सञ्चालन कार्यविधि सम्बन्धमा

बैठक कार्यविवरण

समितिको आज मिति २०८३/०४/२५ गते सोमबार समितिका माननीय सभापति जयन्ती देवी राईको सभापतित्वमा बैठक बस्यो। बैठकमा समिति सञ्चालन कार्यविधि, २०८३ माथि छलफल भयो।


निर्णयः

  1. समितिको बैठक सञ्चालन कार्यविधि, २०८३ को मस्यौदा परिमार्जन सहित पारित गरियो।
  2. समितिले उच्च शिक्षामा अध्ययनरत युवा विद्यार्थीहरुसँग संघीयताको मर्म, संघीयता सबलीकरणको महत्त्व, आवश्यकता र अभ्यासका सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने।




(कान्छा दुलाल) (जयन्ती देवी राई)

समिति सचिव सभापति




उपस्थिति रजिष्टर १२ मध्ये ९ उपस्थित
१२
कुल सिट
कुल उपस्थित
कुल अनुपस्थित
दलगत उपस्थिति
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१००%
नेपाली कम्युनिष्ट पार्टी
१००%
नेपाली काँग्रेस
५०%